Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


श्रम स्वीकृति सोमबारदेखि दिइने

काठमाडौं, असोज १८ । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति सोमबारदेखि पुनः शुरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य

उच्च हिमाली क्षेत्रमा जान र उद्धार गर्न नपाइने : गृहमन्त्री थापा

काठमाडौं, असोज १८ । सरकारले उच्च हिमाली क्षेत्रमा उद्धार उडान गर्ने अनुमति दिने अधिकार स्थानीय प्रशासनलाई दिन नसक्ने स्पस्ट पारेको छ । गृहमन्त्री रामबहादुर थापाले आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध

तातोपानी नाका खुल्यो

सिन्धुपाल्चोक, असोज १८ । ढेड महिनादेखि बन्द रहेको चीनसँगको मुख्य व्यापारीक तातोपानी नाका सुचालु भएको छ । नाका सुचालु भएसंगै आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु नेपाल भित्रिएको छ

ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुन्छ : डिआइजी पोखरेल

काठमाडौं, असोज १८ । महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख विश्वराज पोखरेलले ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुने बताउनुभएको छ । प्रहरी अधिकृत र जवानहरुको लागि

एनसेलको कुरै कुरामा उपहार योजना

काठमाडौं, असोज १८ । एनसेलले चाडपर्व लक्षित गरि कुरै कुरामा उपहार योजना ल्याएको छ । यस योजनाअन्तर्गत प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यति नै धेरै

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चाँडै चुनावी अभियानमा फर्कने बाचा

काठमाडौं, असोज १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताउनुभएको छ । अस्पताल आउने दिन आफुले केही असजिलो महशुस गरे पनि अहिले कुनै अफ्ठेरो नभएको अस्पतालबाटै

पछिल्लो २४ घण्टामा ५ दिने शिशुसहित ७ जनाको मृत्यु, काठमाडौं उपत्यकामा १५९९ सहित २२५३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ५ दिने शिशुसहित ७ जनाको मृत्यु, काठमाडौं उपत्यकामा १५९९ सहित २२५३ जनामा कोरोना संक्रमणकाठमाडौं, असोज १८ । पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

चितुवा पीडित परिवारलाई राहत

पर्वत, भदौ १८ । पर्वतमा बन्यजन्तुको आक्रमणबाट क्षति व्यहोरेका पीडित व्यक्तिलाई राहत वितरण गरिएको छ । डिभिजन वन कार्यालय पर्वतले राहतको माग गर्दै आएका निवेदनहरुको आधारमा २५ जना पीडितहरुलाई रकम

सञ्चारकर्मीको अनसनमा राजनीतिक दलको साथ

काठमाडौं, असोज १८ । प्रमुख राजनीतिक दलका प्रवक्ताहरुले रिले अनसनरत पत्रकार र कर्मचारीहरुको मागप्रति ऐक्यवद्धता जनाएका छन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताहरुले

मकवानपुरमा सुमो दुर्घटना, ३ जनाको मृत्यु

मकवानपुर, असोज १८ । मकवानपुरको भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढी नजिक सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ बालकसहित ५ जना