चितवन, असोज २० । चितवनमा दुईवटा गैंडा मृत अवस्थामा फेला परेका छन् । एउटा सौराहा सेक्टरतर्फ र अर्को नारायणी नदीमा बगेर भारत पुगेको गैंडा मृत भेटिएको हो । सौराहा बनकट्टा
काठमाडौं, असोज २० । काठमाडौं उपत्यकामा २४ घण्टामा १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०१७
काठमाडौं, असोज २० । नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
काठमाडौं, असोज २० । मंगलबार सुनको मुल्य तोलामा ८ सय रुपैंयाले बढेको छ । सोमबार ९४ हजार १ सयमा कारोबार भएको सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार
पोखरा, असोज २० । पर्यटन व्यवसायीहरुलाई किस्ता र व्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाहरुले ताकेता गरेपछि उनीहरुले त्यसको विरोध गरेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिविपरीत
इलाम, असोज २० । इलामको सूर्योदय नगरपालिकाले केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार हुन नसकेको टोलमा सौर्यबत्ती जडान गरिदिएको छ । सूर्योदय नगरपालिका १३ खानेभन्जाड गेवाटारका ११ घरमा नगरपालिकाले सौर्यबत्ती जडान
काठमाडौं, असोज २० । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । सबै संस्थागत र सामुदायिक विद्यालयका कक्षा १ देखि
काठमाडौं, असोज १९ । सन् २०२० को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिने पुरस्कार छनोट समितिले सोमबार जनाएको छ । कारोलिन्स्का इन्स्टिच्युटको नोबेल सभाले सोमबार
सिन्धुपाल्चोक, असोज १९ । सूर्यमुखी तेलमा कुहिएको कीरा र मुसाजस्तो वस्तु भेटिएको छ । त्रिवेणी गु्रपको अन्नपूर्ण भेजिटेबल प्रालि, लिपनीमाल ७ बारामा बनेको तेलको प्याकेटमा यस्तो वस्तु भेटिएको हो ।
काठमाडौं, असोज १९ । तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौं । सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया