Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, शुक्रबार देशभरका अस्पतालमा सेवा बहिष्कार

काठमाडौं, असोज २१ । डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको

डा. गोविन्द केसीप्रति गम्भीर हुन आयोगको आग्रह

काठमाडौं, असोज २१ । राष्ट्रिय मानव अधिकार आयोगले डा. गोविन्द केसीसँग यसअघि सरकारले गरेका सम्झौताहरु कार्यान्वयनको स्थिति सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । भदौ २९ गतेदेखि अनशनरत डा. केसीको

भक्तपुरमा पर्याप्त मात्रामा आईसीयू र भेन्टिलेटर खाली

भक्तपुर, असोज २१ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौं उपत्यकालगायत नेपालभर आईसीयू, भेन्टिलेटर र अस्पतालका आइसोलेसन वार्ड अभाव भएको बताइए पनि भक्तपुरमा भने पर्याप्त मात्रामा खाली रहेका

जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु, २ बेपत्ता

जाजरकोट, असोज २१ । जाजरकोटको जुनिचाँदे गाउँपालिका औलाखोमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । भे १ ज ९ सय ३५ नम्बरको जिप सडकदेखि करिब ६ सय मिटर

शेयरमा दोहोरो अंकको सुधार

काठमाडौं, असोज २१ । बुधबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो । कारोबार उच्च भएर ३ अर्ब नाघ्यो । उतारचढावबीच बजार परिसूचक नेप्से १४ अंकले सकारात्मक रहेर १६ सय बिन्दुमा

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु

काठमाडौं, असोज २१ । पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ जना पुगेको छ ।

एकैदिन थपिए हालसम्मकै उच्च ३४३९ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

काठमाडौं, असोज २१ । पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना

प्रदेश १ आन्तरिक पर्यटनमैत्री

पाँचथर, असोज २१ । प्रदेश १ का पर्यटन व्यवसायीले कोरोना संकटबाट पर्यटन व्यवसायलाई जोगाउनु पर्नेमा जोड दिएकाछन् । पर्यटकीय स्थलहरुमा संचालनमा रहेका होटलहरुमा पर्यटकहरु नआउँदा सुनसान भएको भन्दै आन्तरिक पर्यटनमैत्री

भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको सफल उपचार

भरतपुर, असोज २१ । चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको सफल उपचार गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल

काँकडभिट्टाबाट तीन युवतीको उद्धार

झापा, असोज २० । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार गरी माइती नेपालमा राखिएको छ । नेपाल भारतको सीमा क्षेत्रबाट सुनसरी, गोरखा घर भई भक्तपुर बस्ने र