Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


कपिलवस्तुमा दुईजना भारतीयले बनाए नेपाली नागरिकता

कपिलवस्तु, असोज २५ । दुई भारतीयले सम्पत्तिका लोभमा परी नेपाली नागरिकता बनाएका छन् । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्गग्राम मानपुर बस्ने बालजी र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक

ध्वनि प्रदूषण गराउने चालक कारवाहीमा

काठमाडौं, असोज २५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाई ध्वनि प्रदूषण गराउने चालकलाई कारबाही थालेको छ । चाडबाडलाई लक्ष्य गरेर अवाञ्छित गतिविधिविरुद्ध सक्रिय

त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई कारवाही माग

काठमाडौं, असोज २५ । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमाथि कारवाहीको माग गरेको छ । अखिलका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आइतबार

शेयर कारोबार दोहोरो अङ्कले ओरालो

काठमाडौं, असोज २५ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार बजारले ओरालोको यात्रा तय गरेको हो । नेपाल

सप्तरीमा कोरोनाबाट ६७ वर्षीया महिलाको मृत्यु

सप्तरी,असोज २५ । सप्तरीमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट डाक्नेश्वरी नगरपालिका–७ ललितपुर पुख्र्यौली घर भई हाल राजविराज नगरपालिका– ६ सिरहा रोडमा बसेकी ६७ वर्षीया महिलाको

मनहरी गाउँपालिका कार्यालय बन्द

हेटौंडा, असोज २५ । मकवानपुरको मनहरी गाउँ कार्यपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाको कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले असोज ३० गतेसम्म

बाग्लुङमा अत्यावश्यक बाहेकका सेवा बन्द

बाग्लुङ, असोज २५ । बाग्लुङमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि सावधानीका लागि नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । नगरपालिकामा संक्रमणको उच्च जोखिममा रहेकाले कार्यालयबाट प्रवाह हुने सेवा तथा कार्यक्रम

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावले कस्तो असर पार्छ ?

यज्ञराज पाण्डे (इमेज)काठमाडौं, असोज २५ । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै दलका १८ जना सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै मुख्यमन्त्री शाहीको पद

कार्यतालिका अनुसार काम नहुँदा कांग्रेसको महाधिवेशन पर धकेलियो

रोमन आचार्य (इमेज)काठमाडौं, असोज २५ । कार्यतालिका अनुसार काम नहुँदा कांग्रेसको फागुनका लागि तय भएको १४ औं महाधिवेशन पर धकेलिएको छ । थपिएको १ वर्षमा समेत संस्थापन पक्ष महाधिवेशनमा आफ्नो

नागरिक संवेदनशील नभए सरकार पुन:लकडाउन गर्न बाध्य हुने छ : मन्त्री ज्ञवाली

काठमाडौं, असोज २५ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको अवस्थामा लकडाउन