Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


शेयर बजारमा सामान्य सुधार

असोज २६ । सोमबार शेयर बजारमा सामान्य सुधार भएको छ । दिनभर उतार चढावकाबीच बजारमा एक दशमलव ७४ अंकले बृद्धि भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक १.३७

चौतारा अस्पताल बन्द

सिन्धुपाल्चोक, असोज २६ । चौतारा सदरमुकाममा रहेको चौतारा अस्पताल अनिश्चित समयका लागि बन्द गरिएको छ । अस्पतालमा उपचाररत दुई बिमारीमा कोरोना संक्रमण देखिएपछि सोमबारबाट आकस्मिक र कोभिड आइसोलेसन वार्ड बाहेकका

पछिल्लो २४ घण्टामा उपत्यकामा २२८३ सहित ४०४७ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं, असोज २६ । पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा४ हजार ४७

उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौं, असोज २६ । प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले यही असोज २० गते त्रिवि परिसरभित्र त्रिवि

काठमाडौं महानगरले तीनवटा विद्युतीय शवदाह निर्माण गर्दै

काठमाडौं, असोज २६ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४

कृषि सर्वेक्षण तथ्याङ्क सार्वजनिक

चितवन, असोज २६ । जिल्लामा एक लाख आठ हजार ५७० परिवार कृषि पेशामा आवद्ध रहेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जिल्लामा गरेको सर्वेक्षण तथ्याङ्कले

बिपी प्रतिष्ठानमा ८९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

धरान, असोज २६ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय

बागलुङमा फेरि बढ्दै कोरोना संक्रमण

बागलुङ, असोज २६ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५२५ पुगेको छ । केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ । पछिल्ला दश दिनमा मात्र १२१

थाइल्याण्डमा बस र रेल ठोक्किँदा १७ जनाको मृत्यु

काठमाडौं, असोज २५ । थाइल्याण्डमा बस र रेल एकआपसमा ठोक्किँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा दर्जनौँ घाइते भएका छन् । आइतबार बिहान बौद्ध धर्मावलम्बीसहित बैककबाट गएको बस ५०

चाडपर्वमा बढी भाडा असुल्नेलाई ठगी मुद्धा चलाउने

काठमाडौं, असोज २५ । ट्राफिक प्रहरीले चाडपर्वको अवसर छोपेर बढी भाडा असुल्नेलाई ठगीमा मुद्धा चलाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका लागि तयार पारेको सुरक्षा रणनीतिमा बढी भाडा