Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


मेलम्चीको पानी माघमा

काठमाडौं, कात्तिक २ । वि.स. २०४८ पछि हरेक निर्वाचनमा सबै दलको साझा एजेन्डाको रुपमा प्रस्तुत मेलम्चीको खानेपानी काठमाडौं ल्याउने योजनाको अवधारण सुरु भएकै तीन दशक बित्यो । २ वर्षदेखि मेलम्चीको

अमेरिकामा झण्डै ७० वर्षपछि एक महिलालाई मृत्युदण्ड

काठमाडौं, कात्तिक २ । संयुक्त राज्य अमेरिकामा झण्डै ७० वर्षपछि एकजना महिला कैदीलाई मृत्युदण्ड दिन लागिएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ । लिसा मन्टगमरीले सन् २००४ मा मिसोरीमा एकजना गर्भवती

ब्लड डोनर्स एसोसिएसन र जागरुक युवा समाजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम

काठमाडौं, कात्तिक २ । ब्लड डोनर्स एसोसिएसन नेपाल र जागरुक युवा समाजको संयुक्त आयोजनामा काठमाडौंको बसन्तपुरमा रक्तदान कार्यक्रम गरिएको छ । अस्पतालहरुमा रगतको कमी नहोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको

बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

काठमाडौं, कात्तिक २ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जभित्र स्वास्थ्य मापदण्ड अपनाएर जङ्गल सफारीका लागि खुला गरिएको छ । कोरोना महामारीका कारण गत

कोरोना रोकथाममा सरकार असफल भएको कांग्रेसको ठहर

अक्कल कुँवर (ईमेज)काठमाडौं, कात्तिक २ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोराेंना महामारी नियन्त्रणमा सरकार असफल भएको ठहर गरेको छ । कांग्रेसले गठन गरेको कोभिड–१९ सम्बन्धी अनुगमन समितिले शुक्रबार पार्टी

दशैँमा उपत्यका छोड्नेहरु निकै कम, खाली गाडी कुदाउँर्दै चालक

काठमाडौं, कात्तिक २ । घटस्थापना शुरुभएपनि दशैंमा घर फर्कने यात्रु नहुँदा लामो दुरीका सवारीसाधनमा खासै भिडभाड देखिएको छैन् । काठमाडौं बाहिर जाने मुख्य नाकाहरु कलंकी र कोटेश्वर पुग्दा सवारीसाधनमा भिडभाड

छठपछि प्रदेश २ ले ‘प्रदेश प्रहरी’का लागि भर्ना खोल्ने

जनकपुर, कात्तिक २ । छठ पर्वपछि प्रदेश २ सरकारले प्रहरी भर्नाको विज्ञापन खोल्ने भएको छ । आइतबार मुख्यमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्कोे बैठकले प्रदेश सरकारलाई आफ्नै प्रहरी आवश्यक भएको भन्दै भर्ना

सेनालाई सुरक्षाका विषयमा संवेदनशील हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय सुरक्षाका विषयमा संवेदनशील हुन नेपाली सेनालाई आग्रह गर्नुभएको । आइतबारदेखि सुरु भएको नेपाली सेनाको पृतनापतिहरुको सम्मेलनलाई सम्बोधन गर्दै रक्षा मन्त्रालयकोसमेत

सबै अस्पताललाई ५० प्रतिशत शैया छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, कात्तिक २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी , सामुदायिक , सरकारी, मेडिकल कलेज लगाएत सबै प्रकारका अस्पताललाई कुल शैयाको ५० प्रतिशत कोरोनाका विरामीलाई छुट्टाउन निर्देशन दिएको छ ।

सरकारले कोरोना परीक्षण र उपचार खर्च नब्यहोर्ने, दशैंको तीन दिन परीक्षण नहुने

काठमाडौं, कात्तिक २ । सरकारले कोरोना भाइरस संक्रमित सबैको उपचार खर्च नब्यहोर्ने भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले विपन्न, असाह्य, अपाङ्ता भएका व्यक्ति,