Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


कारागारमा सामाजिक दूरी कायम राख्न आग्रह

काठमाडौं, कात्तिक ३ । राष्ट्रिय मानव अधिकार आयोगले कारागारभित्र स्थान अभावका कारण असम्भव देखिएकाले आपत्कालिन संरचना निर्माण गरी सामाजिक दूरी कायम गर्न सरकारलाई आग्रह गरेको छ । कारागार अनुगमन प्रतिवेदन

कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै सत्रदेखि लागु

काठमाडौं, कात्तिक ३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ । निजी विद्यालय तथा उच्चशिक्षालय

लोकसेवाले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण परीक्षा स्थगित

काठमाडौं, कात्तिक ३ । लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित

नेकपाका सांसदको दशैँ भत्ता कोरोना कोषमा

काठमाडौं, कात्तिक ३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीका सांसदहरुको दशैँ भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । नेकपा संसदीय दलका नेता समेत

मंसिर १५ गते सबै पालिकामा अस्पताल भवन शिलान्यास

काठमाडौं, कात्तिक ३ । आगामी मङ्सिर १५ गते सबै पालिकामा एकै पटक अस्पताल भवन शिलान्याश हुने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको सबै पालिकामा पाँचदेखि १५

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं, कात्तिक ३ । सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो । कारोबार अर्ब नजिक पुग्यो । उतारचढावबीच बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर १५ सय ७० पुग्यो ।

प्रदेश १ का सासंदले पाएनन् दशैं भत्ता

विराटनगर, कात्तिक ३ । प्रदेश १ प्रदेश सभाका पदाधिकारी तथा सदस्य दसैं भत्ता नपाउने भएका छन् । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५

प्रदेश १ मा थपिए ४७४ जना कोरोना संक्रमित

विराटनगर, कात्तिक ३ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ४७४ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४ सय ६८ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय ४९

कर्णालीका जनप्रतिनिधिका लागि ६ करोड दशैं खर्च

सुर्खेत, कात्तिक ३ । कर्णाली प्रदेशका स्थानीय र प्रदेश तहका जनप्रतिनिधिको लागि दसैं खर्चबापत सवा ६ करोड रुपैयाँ खर्च भएको छ । प्रदेशसभाले पारित गरेको कानुनअनुसार उनीहरुको बैंक खातामा ६

मोरङमा कात्तिक १५ गतेसम्मका लागि निषेधाज्ञा

विराटनगर, कात्तिक ३ । चाडबाडमा हुने भिडिलाई नियन्त्रण गर्न मोरङमा आजदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरिएको छ । कार्तिक १५ गते सम्मका लागि लागू हुने गरि साँझ ८ बजेदेखि बिहान