Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


गलत सन्देश प्रवाह गरे कारवाही

काठमाडौं, कात्तिक ५ । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ ।

राष्ट्रपतिबाट कोरोना कोषमा पारिश्रमिक र चाडपर्व खर्च प्रदान

काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गर्नुभएको छ । विश्वव्यापी महामारीका

सुनको मूल्य फेरि उकालो लाग्यो

काठमाडौं, कात्तिक ५ । केही दिन यता स्थिर रहेको सुनको मुल्य फेरि उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य उकालो लागेसँगै स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ८०० ले

डोटीका किसान ढिके नुनसँग भटमास र बेथे साट्दै

डोटी, कात्तिक ४ । चाडपर्व नजिकिएसँगै गाउँमा आफूले फलाएका भटमास र बेथे बोकेर ढिके नुनसँग साट्न जिल्लाका किसान प्रमुख बजारमा धाउन थालेका छन् । किसानले प्रतिकिलो भटमाससँग तीन किलो र

ललितपुर महानगरका नगर प्रहरीको पोशाक परिवर्तन

ललितपुर, कात्तिक ४ । ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन भएको छ । ती नगर प्रहरी मंगलबारदेखि टाई, पिक्याप, बेल्टसहित खाकी रङको कोट अनि प्यान्टस लगाएर कार्यक्षेत्रमा सहभागी भएका छन्

प्रदेश २ सभाबाट दुई विधेयक प्रमाणीकरण

धनुषा, कात्तिक ४ । प्रदेश २ प्रदेशसभाबाट पारित दुईवटा विधेयक प्रदेश प्रमुख तिलक परियारले मंगलबार प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले मंगलबार प्रदेश अनुसन्धान व्यूरो विधेयक २०७७ र प्रदेश

निःशुल्क कोरोना परीक्षण र उपचार गर्न इन्सेकको आग्रह

काठमाडौं, कात्तिक ४ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संविधानप्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर्दै जनताप्रति जवाफदेही तथा उत्तरदायी भएर कोरोना (कोभिड–१९) का सङ्क्रमितको परीक्षण तथा उपचारबारे निर्णय लिन सरकारसँग

प्रदेश १ मा ८७० जना संक्रमित थपिए

विराटनगर, कात्तिक ४ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ८७० जना कोरोना सङ्क्रमित थपिएका छन् । यो दैनिक सङ्क्रमण सङ्ख्यामा अहिलेसम्मकै उच्च हो । थपिएका सङ्क्रमितमा सुनसरीमा ४४९,

असई र जवानको हत्या आरोपी ७ जना सार्वजनिक

कैलाली, कात्तिक ४ । धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं, कात्तिक ४ । मंगलबार शेयर बजारमा दाहोरो अंकले सुधार आयो । कारोबार अर्ब नाघ्यो । उतारचढावबीच बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर १५ सय ८२ मा पुग्यो ।