Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


दशैंमा पनि कोभिड अस्पताल खुला

काठमाडौं, कात्तिक ५ । गत २४ घन्टामा नयाँ कोरोना संक्रमितको संख्या ५ हजार ७४३ देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार बुधबार सोही अवधिमा २ हजार ९९६ निको भएर

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता

काठमाडौं, कात्तिक ५ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच बुधबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायत

बाघको आक्रमणबाट २६ वर्षीया महिलाको मृत्यु

बर्दिया, कात्तिक ५ । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा बुधबार एक महिलाको मृत्यु भएको छ । मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस काट्ने क्रममा बाघको

महाकाली अस्पतालमा पीसीआर मेसिन

काठमाडौं, कात्तिक ५ । महाकाली अस्पतालमा कोरोना परीक्षणका लागि ल्याइएको पिसीआर मेसिन सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले कात्तिक मसान्तभित्रै अस्पतालको कोषमा रकम

यसरी सिंगारियो मदन भण्डारीको जन्मघर

ताप्लेजुङ, कात्तिक ५ । बडादशैं २०७७ का संघारमा जननेता मदन भण्डारी जन्मनुभएको ताप्लेजुङको ढुङ्गेसांँघुस्थित घरलाई अनेरास्ववियुका नेता कार्यकर्ता पुगेर लिपपोत गर्नुभएको छ । अनेरास्ववियु ताप्लेजुङ काठमाडौं सम्पर्क समितिका सदस्य हेमराज

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन

काठमाडौं, कात्तिक ५ । कोरोना महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको

काँकडभिट्टा नाकाबाट चारजना महिलाको उद्धार

काठमाडौं, कात्तिक ५ । माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको बुधबार उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका

उपत्यकामा ३१०७ सहित ५७४३ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

काठमाडौं, कात्तिक ५ । पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि

सोलुखुम्बुमा समुदाय स्तरमा कोरोना

सोलुखुम्बु, कात्तिक ५ । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको सङ्क्रमण समुदाय स्तरमा फैलिएको पुष्टि गरेकोे छ । मङगलबार मात्रै जिल्लाका स्वास्थ्यकर्मीदेखी जनप्रतिनिधिसम्म १२ जनाको रिपोर्ट पोजेटिभ आएसँगै कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको

राष्ट्रियसभा अध्यक्ष र कोरियाका राजदुतबीच भेटवार्ता

काठमाडौं, कात्तिक ५ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा द्धिपक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको