काठमाडौं, कात्तिक ११ । चालु आर्थिक वर्षमा सरकारको शोधनान्तर स्थिती बचतमा रहेको छ । चालु आर्थिक वर्षको २ महिनाको अवधीमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको नेपाल राष्ट्र
काठमाडौं, कात्तिक ११ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार हालसम्म पनि ३८ स्थानिय तहले आर्थिक वर्ष २०७७/७८ को बजेट बुझाएका छैनन् । संवैधानीक व्यवस्था अनुसार संघले हरेक वर्ष
बर्दिया, कात्तिक ११ । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुईजनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश
गण्डकी, कात्तिक ११ । गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ६ हजार ७९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी
लहान, कात्तिक ११ । पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका– ३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार
भरतपुर, कात्तिक ११ । चितवनमा थप दुई कोरोना (कोभिड १९) सङ्क्रमितको मृत्यु भएको छ । गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको मंगलबार दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका
नेपालगञ्ज, कात्तिक ११ । बाँकेमा दुर्गा भवानीका मूर्ति बिसर्जन गरिएको छ । ८ वटा स्थानीय तहमा स्थापना गरिएका मूर्तिलाई आज बिसर्जन गरिएको हो । घटस्थापनाको दिनदेखि घर तथा नगरका बिभिन्न
काठमाडौं, कात्तिक ११ । काठमाडौंको असनका तुलाधर समुदायले खड्गजात्रा मनाएका छन् । कोरोनाका कारण मंगलबार उनीहरुले खड्गजात्रा असन परिक्रमा नगराईकन असंभुलु अजिमाको गुथि घर अगाडी मात्र गरेका थिए । बालकलगायत
पाँचथर, कात्तिक ११ । पाँचथरमा चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ११ करोड बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष ०७७/०७८ को पहिलो त्रैमासिकमा ११ करोड ५१ लाख १६
काठमाडौं, कात्तिक ११ । पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण पुष्टि । पछिल्लो २४ घण्टामा २७२५ को पिसिआर परीक्षण परिक्षण गर्दा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले