Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


बालगोपालेश्वर मन्दिर भाइटीकामा खुल्ने

काठमाडौं, कात्तिक २५ । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर यसपटकको भाइटीकामा सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक शुशिल ज्ञवालीले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत बालगोपालेश्वर

कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न मुख्यमन्त्री भट्टको निर्देशन

काठमाडौं, कात्तिक २४ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरोकारवालाहरूसँग छलफल गर्दै मुख्यमन्त्री भट्टले कोरोना

२०७८ सालको जनगणनामा नेपालको जनसंख्या ३ करोड र ७० लाख घरपरिवार हुने अनुमान

काठमाडौं, कात्तिक २४ । राष्ट्रिय जनगणना–२०७८ मा ३ करोड जनसंख्या र ७० लाख घरपरिवारको जनगणना केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको छ । आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको

राजापुर नगरपालिकाद्धारा स्वास्थ्य सामाग्री वितरण

बर्दिया, कात्तिक २४ । बर्दियाको राजापुर नगरपालिका वडा ८ कार्यलयले महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई स्वास्थ्य सामग्री बितरण गरेको छ । वडामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको भन्दै स्थानीयबासिन्दाहरुको स्वास्थ्य जाँच

शेयर बजारमा सुधार

काठमाडौं, कात्तिक २४ । साताको पहिलो दिन दोहोरो अंकले सुधारिएको शेयर बजारमा सोमबार भने सामान्य अंकको सुधार आयो । यस दिन चार अंकले नेप्से उकालो लाग्दा परिसुचक १६ सय ५२

जिल्ला अस्पताल बझाङमा सबै सेवा बन्द

बझाङ, कात्तिक २४ । जिल्ला अस्पताल बझाङले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ । जिल्ला अस्पताल बझाङमा कार्यरत ७ जना कर्मचारीहरुमा कोभिड–१९ पोजेटिभ देखिएपछि आकस्मिक र प्रसुतिबाहेक सबै स्वाथ्य सेवा

छात्रालाई निःशुल्क साइकल वितरण

चितवन, कात्तिक २४ । भरतपुर महानगरपालिकाले पश्चिम चितवनका १६२ जना छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ । विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गरेको महानगरप्रमुख

२५७१ जना संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौं, कात्तिक २४ । पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

कक्षा १२ को परीक्षा अनलाइन माध्यमबाट नहुने

काठमाडौं, कात्तिक २४ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनलाइन माध्यमबाट गर्न नसकिने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइनबाट परीक्षा गराउन निर्देशन दिएको समाचार

आन्तरिक हवाई उडानमा उत्साह

काठमाडौं, कात्तिक २४ । कोरोना (कोभिड–१९) महामारीका कारण ६ महिनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन । कोभिड महामारीको बढिरहे पनि दशैँ, तिहार,