Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नेकपाभित्र आरोप-प्रत्यारोपको बबन्डर

यज्ञराज पाण्डे (इमेज)काठमाडौं, कात्तिक २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल लिखित रुपमै एकअर्काप्रति खनिएपछि नेकपाको

तिहारमा कोरोनाको बहाना गर्दै सामानको मनपरी मूल्य वृद्धि

प्रज्ञा तिमल्सिना र सुन्दर गुरुङ (इमेज)काठमाडौं, कात्तिक २९ । यतिखेर नेपालीहरु दोस्रो ठूलो चाड तिहारको रमझममा रहेका छन् । कोरोनाका कारण यस पटकको चाड प्रभावित भएपनि सर्वसाधारण आफुहरुमै रमाएर पर्व

सडक चौपायाहरुलाई ‘रेडियम बेल्ट’

डडेल्धुरा, कात्तिक २९ । रात्रिकालिन समयमा सडक चौपायहरुबाट हुने सडक दुर्घटना न्यूनिकरणका लागि डडेल्धुराका युवाहरुले चौपायाहरुलाई रेडियम बेल्ट लगाइदिएका छन । गाई तथा कुकुर तिहारको अवसरमा सामाजिक संस्था नयाँ युवा

रसुवा नाकाबाट राजश्व संकलनमा वृद्धि

रसुवा, कात्तिक २९ । रसुवा भन्सारको असूलीमा सुधार आउन थालेको छ । रसुवागढी नाका बाट आयात हुने सामग्रीको परिमाण बढे संँगै भन्सार असुलीमा सुधार आउन थालेको हो । साउन देखि

कोरोना रोकथाम तथा नियन्त्रणका लागि घरदैलो कार्यक्रम गर्दै कांग्रेस नेता जोशी

काठमाडौं, कात्तिक २९ । कोरोना रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउन भन्दै नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले घरदैलो कार्यक्रम गर्नुभएको छ । नेता जोशीले काठमाडौंको ८ नं क्षेत्रमा कोरोना संक्रमणबाट बच्न

काठमाडौं महानगरबाट मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग

काठमाडौं, कात्तिक २९ । विश्व मधुमेह दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले नेपाल मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । विपन्न मधुमेहीहरुलाई उपचार र परीक्षण लगायतका सम्पूर्ण

कुकुर तिहारमा मात्र होइन सधै गल्ली-गल्लीमा पुगेर खाना खुवाउने एक जोडी

काठमाडौं, कात्तिक २९ । शनिबार (आज) कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खुवाउने गरिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाएमा पाप लाग्ने भनाई

धरानमा कोरोना संक्रमित सुत्केरीको मृत्यु

धरान, कात्तिक २९ । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप १९ वर्षीया सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ । सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको शनिबार उपचारका क्रममा मृत्यु

ठूला आयोजनामा ढिलासुस्ती, काम ३० प्रतिशतमात्र

पाँचथर, कात्तिक २९ । पाँचथर र ताप्लेजुङमा संचालनमा रहेका आयोजनाहरुले अपेक्षित गति लिन सकेका छैनन् । पुर्वाधार विकास कार्यालय पाँचथरबाट पाँचथर र ताप्लेजुङमा संचालन भएका ३२ वटा ठुला योजनाहरु संचालनमा

ओली सरकार अराजक, बेइमानी र कुशासनतर्फ उन्मुख : कांग्रेस सहमहामन्त्री महत

पोखरा, कात्तिक २९ । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले ओली सरकार अराजकता, बेइमानी, कुशासनतर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पोखराका वरिष्ठ