Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


हाम्रो टीमले खुलामञ्चमा सर्वसाधारणलाई लगादियो भाइटीका

काठमाडौं, मंसिर १ । लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सोमबार भाइटीकाको दिन सर्वसाधारणहरुलाई टीका लगाइदिएको छ । गत वर्षको चैत १४ गतेबाट काठमाडौंको

नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रचलनमा नल्याएको भन्दै नेवार समुदाय असन्तुष्ट

काठमाडौं, मंसिर १ । नेपाल संवतको नयाँ वर्ष ११४१ सोमबारबाट सुरु भएको छ । नेवार समुदायले राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्र्यापण गर्दै नेपाल संवत ११४१ को स्वागत गरेका छन्

११९७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं, मंसिर १ । पछिल्लो २४ घण्टामा ११९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै

मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते

महेन्द्रनगर, मंसिर १ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत कञ्चनपुरको कृष्णपुर–२ बाणीमा सोमबार दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार म १ प ७८२३

प्रधानमन्त्रीले लगाउनुभयो बहिनी कौशल्याको हातबाट भाइटीका

काठमााडौं, मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाउनु भएको छ । प्रधानमन्त्री ओलीलाई उनकी बहिनी कौशल्या कोइरालाले तिहारको भाइटीका लगाइदिनु भएको हो । बहिनी कौशल्या कोइरालाले पनि प्रधानमन्त्री

आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं, मंसिर १ । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले

दार्चुलामा कोरोना संक्रमणबाट ३० वर्षीय युवकको मृत्यु

दार्चुला, मंसिर १ । श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई दुई दिन अघिदेखि

जुवा खालबाट वडाध्यक्षसहित १५ जना पक्राउ

कर्णाली, कात्तिक ३० । प्रहरीले जुवा खेलिरहेको अवस्थामा आइतबार एक जनप्रतिनिधिसहित १५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष जगत

दाङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

दाङ, कात्तिक ३० । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट

‘नेपाली सङ्गीतको विकासक्रम’ बिमोचन

काठमाडौं, कात्तिक ३० । सहप्राध्यापक एवं संगीतज्ञ मनोहर गोपाल गुर्वाचार्यद्धारा लिखित शोधग्रन्थ (पुस्तक) ‘नेपाली सङ्गीतको विकासक्रम’ बिमोचन भएको छ । बरिष्ठ संस्कृतिविद् वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले आइतबर ललितपुरमा आयोजित