Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


ललितपुरमा कोरोना निको हुने धेरै

ललितपुर, मंसिर ७ । ललितपुरमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या बढेको छ । जिल्लाभर रहेका कूल ११ हजार ६९० सङ्क्रमितमध्ये ९ हजार ६०३ ले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा

काठमाडौं महानगरले सुरु गर्‍यो मोबाइल भ्यानबाट स्वाब संकलन

काठमाडौं, मंसिर ७ । कोरोनाको निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत

भेडेटारमा स्काईवाक बन्ने

तेह्रथुम, मंसिर ७ । प्रदेश १ कै प्रमुख पर्यटकीय क्षेत्र भेडेटारमा स्काईवाक निर्माण हुने भएको छ । प्रदेश सरकारको अगुवाइमा तथा निजी क्षेत्रको लगानीमा भेडेटारमा स्काईवाक निर्माण हुने भएको हो

बिपी प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु

सप्तरी, मंसिर ५ । सप्तरीको बोदे बर्साइन नगरपालिका–३ की एक ज्येष्ठ नागरिक महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ७१ वर्षीया

भत्ता कटौती नगर्न भूतपूर्व गोर्खा सैनिकको आग्रह

काठमाडौं, मंसिर ५ । भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुले आफुहरुले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न आग्रह गरेका छन् । अर्थमन्त्री विष्णु पौडेलसमक्ष शुक्रबार ज्ञापन पत्र बुझाउँदै नागरिक अधिकार स्वरुप

नेपाल र चीनको निकटता झन्-झन् बढ्दै छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, मंसिर ५ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताउनुभएको छ । स्थानीय एभरेष्ट होटलमा आजदेखि शुरु भएको

प्रदेश १ मा ४४७ जना संक्रमित डिस्चार्ज

विराटनगर, मंसिर ५ । प्रदेश १ मा पछिल्लो २४ घण्टाका अवधिमा ४४७ कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् । विभिन्न जिल्लाका होम आइशोलेसनमा बसेका सङ्क्रमित निको भएको सामाजिक विकास

पोखरा विश्वविद्यालयको परीक्षा अझै टुंगो लागेन

काठमाडौ, मंसिर ५ । करिब वर्ष दिनपछि मात्र उपकुलपति पाएको पोखरा विश्व विद्यालयको प्रशासनिक लगायतका दैनिक कामकाजहरु प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । उपकुलपति लगायतका पदाधिकारी नियुक्त समयै नहुँदा

चितवनमा कोरोनाबाट ८५ जनाको मृत्यु

चितवन, मंसिर ५ । कोरोनाबाट हालसम्म चितवनका ८५ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले जारी गरेको तथ्याङ्क अनुसार मृत्यु हुनेमा सवै भन्दा धेरै ६१ देखि ७० बर्ष

काठमाडौं उपत्यकामा कोरोना संक्रमित संख्या १ लाख नाघ्यो

काठमाडौं, मंसिर ५ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार १ सय ७ संक्रमित थपिएसंगै उपत्यकामा कूल संक्रमितको संख्या १