Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


४ वटा निजी प्रयोगशालासँग २४ घण्टे स्पष्टीकरण माग

काठमाडौं, मंसिर ७ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ४ वटा निजी प्रयोगशालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रिपोर्ट

नेपाल गुटको भेला पोखरामा

पोखरा, मंसिर ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले जिल्ला स्तरमा पनि गुटगत भेलालाई तीब्रता दिन थालेका छन् । यसै क्रममा नेकपामा नेता माधवकुमार नेपालको उपस्थितिमा पोखराको लेकसाइडस्थित एक होटलमा

डडेल्धरामा पहिलो चौमासिकमै १२ करोड राजश्व संकलन

डडेल्धुरा, मंसिर ७ । आन्तरिक राजश्य कार्यालय डडेल्धुराले पहिलो चौमासिकमा साढे १२ करोड रुपैंया राजश्व संकलन गरेको छ । सुदूरपश्चिम प्रदेशका महाकाली अञ्चलका तीन जिल्लाका लागि दुई वर्ष अघि स्थापना

सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्‍त्रीको छलफल

काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र

बलात्कारमा संलग्न र मिलापत्र गराउनेलाई कडा सजाय

काठमाडौं, मंसिर ७ । सरकारले बलात्कारमा संलग्न र बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई कानूनको दायरामा ल्याउन केही ऐन संशोधन गर्न अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषदले यौंनहिंसा विरुद्धका ऐनलाई संशोधन

काठमाडौं उपत्यकामा ९५७ सहित १६६९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, मंसिर ७ । पछिल्लो २४ घण्टामा १६६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेयर बजारमा दिनदिनै नयाँ रेकर्ड, आइतबार झण्डै ७ अर्बको कारोबार

काठमाडौं, मंसिर ७ । आइतबार शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको

तल्लो तहका प्रहरी पूरा बिदा पाउँदैनन्, १८ घण्टासम्म काम

काठमाडौं, मंसिर ७ । मुलुकको शान्ति÷सुरक्षा र अमनचयन कायम गर्न अग्रपङ्क्तिमा खटिने तल्लो तहका प्रहरी कर्मचारीले उचित सेवा, सुविधा र सम्मान प्राप्त गर्न सकेका छैनन् । प्रहरी कर्मचारीले आफ्नो बिदाको

घटनास्थलमै राहत

रामेछाप, मंसिर ७ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा शनिबार भएको आगलागिबाट १ जना बालकको मृत्यु भएपछि जिल्ला दैवि प्रकोप उद्धार समितिले घटना स्थलमानै राहत उपलब्ध गराएको

नेपाललाई विद्युत दिन भारत तयार

काठमाडौं, मंसिर ७ । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने