Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


नेकपाभित्र ओली र दाहाल पक्ष एक अर्कालाई गलाउने रणनीतिमा

यज्ञराज पाण्डे (इोज)काठमाडौं, मंसिर १४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै अध्यक्षबाट पेश भएका राजनीतिक प्रतिवेदनउपर नेताहरुका टीकाटिप्पणी सुरु भएका छन् । छुट्टाछुट्टै प्रतिवेदनमा एकअर्कालाई विग्रहको आरोप लगाएपछि दुबै

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सरकारद्धारा अस्वीकार

काठमाडौं, मंसिर १४ । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अस्वीकार गरेको छ । सरकारका प्रवक्ता, सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरूङले आइतबार पत्रकार सम्मेलन गरी प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको भन्दै

चीनसँग गरिएका सम्झौता कार्यान्वयन प्रक्रियामा छ : प्रधानमन्त्री

काठमाडौं, मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा

निजी क्षेत्रलाई साथ लिएर अघि बढ्छौँ : अर्थमन्त्री पौडेल

काठमाडौं, मंसिर १४ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने बताउनु भएको छ । नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग भएको छलफलमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा

उग्रतारा मेला स्थगित

डडेल्धुरा, मंसिर १४ । डडेल्धुरामा करिब दुई लाख दर्शनार्थी तथा भक्तजनहरु आउने स्थानीय भाषामा देहिजाँत भनिने उग्रतारा मेला नभए पनि परम्परागत पूजाअर्चना गर्दै आइतबार सम्पन्न हुँदैछ । कोरोना महामारीका कारण

पोखरामा अनकल भेन्टिलेटर सेवा सुरु

पोखरा, मंसिर १४ । कोरोना संक्रमितको उपचारमा भेन्टिलेटरको अभावले संक्रमितको मृत्यु भएका बेला पोखरामा अन कल भेन्टिलेटर सेवा सुरु भएको छ । काठमाडौंको नेपाल भेन्टिलेटर सर्भिसको सहकार्यमा नेपाल भेन्टिलेटर सर्भिस

कांग्रेसले सुरु गर्‍यो रक्तदान अभियान

काठमाडौं, मंसिर १४ । कोरोना महामारीका कारण देशभर रगत अभाव देखिएसंगै नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले देशव्यापी रक्तदान अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत विभागले आइतबार काठमाडौंको गोठाटारमा रक्तदान

इलाम चोकमा २९ लाखको डिस्प्ले

प्रकाश नेपाल (इमेज)इलाम, मंसिर १४ । ट्राफिक, व्यवसाय र सार्वजनिक स्वास्थ्य लगायतका सुचना सार्वजनिक गर्न इलामको चोक बजारमा ठूलो एलइडी डिस्प्ले राखिएको छ । पहिलो पटक नगरपालिकाले २९ लाख रुपैयाँ

पछिल्लो २४ घण्टामा १२५५ संक्रमित, १४०४ संक्रमणमुक्त, २५ जनाको मृत्यु

काठमाडौं, मंसिर १४ । पछिल्लो २४ घण्टामा १२५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२५५ जना संक्रमित थपिएका हुन् । यो सँगै

कोरोना न्यूनीकरणमा सांसदको भूमिका प्रभावकारी हुन्छ : अध्यक्ष तिमिल्सिना

मोरङ, मंसिर १४ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना (कोभिड–१९) को न्यूनीकरण गर्न जनतामा सचेतना जाग्रित गराउन सांसदहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश नंं