Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


छोराको कुटपिटबाट बुवाको मृत्यु

गोरखा, मंसिर १८ । सिरानचोक गाउँपालिका-८ जौबारीस्थित धन्सारमा छोराको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । खेतमा धान झार्ने क्रममा भएको सामान्य विवादका क्रममा ७० वर्षीय तुलाराम ढकाललाई उहाँका ४०

अब त्रिविको पठनपाठन भौतिक उपस्थितिमा

काठमाडौं, मंसिर १८ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविका रजिष्ट्रार

प्रदेश १ मा ९२ जना संक्रमित थपिए

विराटनगर, मंसिर १७ । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ९२ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ४९५ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५९ पुरुषको

सन्दीप लामिछाने संक्रमणमुक्त

काठमाडौं, मंसिर १७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको छ । उहाँले आफू कोरोनाबाट मुक्त भएको बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ

रात्रीकालिन व्यवसाय संचालनको माग गर्दै ठमेलका व्यवसायी आन्दोलित

रात्रीकालिन व्यवसाय संचालन गर्न माग गर्दै ठमेलका व्यवसायी आन्दोलितकाठमाडौं, मंसिर १७ । ठमेल क्षेत्रमा रात्रीकालिन व्यवसाय गर्दै आएका व्यवसायीहरुले व्यवसाय सूचालु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

‘स्वास्थ्य सेवासम्बन्धी कानून हुँदा पनि काम प्रभावकारी हुनसकेन’

काठमाडौं, मंसिर १७ । स्वास्थ्य सेवा सम्बन्धी धेरैवटा कानून भएर प्रभावकारी काम गर्न नसकिएको सरोकारवालाहरुले बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा भएको छलफलमा सारोकारवालाहरुले

प्रगति गर्न नसक्ने साझालाई अब छैन सहयोग : मन्त्री अर्याल

काठमाडौं, मंसिर १७ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रगति गर्न नसक्ने साझा प्रकाशनलाई थप आर्थिक सहयोग गर्न नसक्ने बताउनुभएको छ । साझा प्रकाशनको ५७ औं

कोरोनाको संक्रमण पहिचानका लागि एन्टिजिन परीक्षण शुरु

काठमाडौं, मंसिर १७ । सरकारले कोरोना (कोभिड१९) संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड

स्थानीय तहको न्यायिक समितिप्रति नागरिकको अविश्वास

बारा, मंसिर १७ । बारामा स्थानीय तहको न्यायीक समिती छाडेर सामान्य उजुरी समेत बोकेर प्रहरीमा जाने क्रम बढदै गएको छ । अधिकांश स्थानीय तहले गर्ने न्याय निष्पक्ष नभएको भन्दै पीडितहरु

५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं, मंसिर १७ । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको हो