कञ्चनपुर, मंसिर २२ । सरकारले नदी तथा खोलानाला उत्खनन गर्दा उपकरणको प्रयोग गर्न नपाइने प्रावधान बनाएपनि कञ्चनपुरमा लागु हुन सकेको छैन् । चुरे वन क्षेत्र आसपासका नदीनालामा अवैध उत्खनन् भइरहँदा
बागलुङ, मंसिर २२ । ठेकेदार कम्पनीको लापरवाहीका कारण लामो समयदेखि अलपत्र रहेको मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा बिहीबारदेखि भने काम हुने भएको छ । मध्यपहाडी लोकमार्गको उपल्लाचौर–अछेते खण्डको ठेकदार कम्पनीले चट्टान
काठमाडौं, मंसिर २२ । नेपाल निर्माण व्यवसायी महासंघले कोरोनाका कारण निर्माण क्षेत्र प्रभावित भएको भन्दै आयोजनाहरुको म्याद थप गर्न माग गरेको छ । महासंघले १३ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा
चितवन, मंसिर २२ । नागरिकताको प्रतिलिपि लिन चितवनका नागरिकले सास्ती खेप्नु परेको छ । सेवा लिनका लागि जिल्ला प्रशासन कार्यालयले टोकन बाँड्ने र टोकन अनुसार सेवा पाउने नियम लागु गरेपछि
काठमाडौं, मंसिर २२ । विश्वको सर्वोच्च शिखर सगमाथाको नयाँ उचाई मंगलबार सार्वजनिक गरिने भएको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीले मंगलबार नेपाल र चीनका अधिकारीहरुले संयुक्त रुपमा नयाँ उचाई
काठमाडौं, मंसिर २२ । नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी
काठमाडौं, मंसिर २२ । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ । वि.सं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति
चितवन, मंसिर २२ । नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो । त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास
काठमाडौं, मंसिर २२ । नेपाली आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । उहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो । ८५ वर्षका थापालाई कोरोना
कर्णाली, मंसिर २१ । सुर्खेतबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त प्रमाणपत्र वितरण शुरु