काठमाडौं, मंसिर २९ । काठमाडौं उपत्यकामा सोमबार यस वर्षकै बढी चिसो महसुुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम ४.० डिग्री
काठमाडौं, मंसिर २८ । व्यवसायीक संस्था हिमालयन अर्गनाइजेशन अन्तर्गतको हिमालयन मोटोराड कम्पनीले नेपाली बजारमा नयाँ इलेक्ट्रिक अटोको विक्री शुरु गरेको छ । कम्पनीले केरेला अटोमोबाइल्सले भारतमा निर्माण गरेको निम–जि इलेक्ट्रिक
काठमाडौं, मंसिर २८ । नेपाल राष्ट्र बैङ्कले बोलकबोल प्रक्रियाका माध्यमबाट सोमबार छ अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैङ्कका अनुसार टे«जरी बिल नवीकरण गर्ने प्रयोजनका लागि
काठमाडौं, मंसिर २८ । साताको पहिलो दिन शेयर बजारमा ४६ अंकको सुधार आएको छ । यो सँगै परिसुचक दुई हजार १० मा पुगेर थामियो । आइतवार व्यापार, होटल र जलविद्युत
पोखरा, मंसिर २८ । फेवातालको मापदण्ड मिचेर रातारात बनाइएका अवैध संरचना पोखरा महानगरपालिकाले भत्काएको छ । फेवातालको पश्चिम उत्तरतर्फ पर्ने खपौंदी क्षेत्रमा मापदण्ड मिचेर स्थानीय खगराज पहारीको जग्गामा व्यवसायी दीपेश
काठमाडौं, मंसिर २८ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा आममफी नदिइने बताउनुभएको छ । द्वन्द्वपीडित साझा चौतारीले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले गम्भीर मानवअधिकार उल्लङ्घनका
काठमाडौं, मंसिर २८ । नेपालको मानव विकास सूचकाङ्कमा सुधार देखिएको छ । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सार्वजनिक गरेको मानव विकास प्रतिवेदन, २०२० मा नेपालको
काठमाडौं, मंसिर २८ । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ
यज्ञराज पाण्डे (इमेज)काठमाडौं, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोको प्रभाव संवैधानिक परिषद्मासमेत देखिन थालेको छ । पार्टीभित्रको विवाद चर्किरहेकै बेला नियुक्तिकै एजेन्डा राखेर प्रधानमन्त्री केपी
रोमन आचार्य (इमेज) काठमाडौं, मंसिर २८ । जनचाहना र चुनावी बाचाअनुसार ‘डेलिभेरी’ दिन नसकेको वर्तमान सरकारविरुद्ध सडकमा असन्तुष्टिहरु पोखिन थालेका छन् । स्वतन्त्र अभियानदेखि सत्तारुढ दलभित्रकै नेताहरु सरकारको गतिविधिमा सन्तुष्ट