Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


संवैधानिक परिषदको बैठक ५ बजे बस्दै

काठमाडौं, मंसिर ३० । सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि आज पनि संवैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि

गौतमबुद्ध कपको फाइनल मंगलबार

चितवन, मंसिर ३० । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालामा जारी गौतमबुद्ध कपको फाइनल मंगलबार (आज) हुँदैछ । फाइनलमा राप्ती र नारायणीबीच प्रतिस्पर्धा हुँदैछ । बागमती लगातारको हार व्यहोरेर

सामाजिक सुरक्षा कोषमा देखिएन बैंकको आकर्षण

काठमाडौं, मंसिर ३० । सरकारले दुई वर्षअघि सुरु गरेको सामाजिक सुरक्षा कोषमा अझै पनि बैंक तथा वित्तीय संस्थाहरूले अझै पनि उत्साहजनक रुपमा सहभागिता जनाएका छैनन् । निजीक्षेत्रका कामदालाई पनि पेन्सन

राप्तीमा १० वटा गोही छोडियो

चितवन, मंसिर ३० । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण

कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण

कर्णाली, मंसिर ३० । कर्णाली प्रदेशमा ९४ हजारभन्दा बढीको आरटी–पिसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशका चार प्रयोगशालामा गरी ९४ हजार ३८२

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं, मंसिर ३० । पूर्व पश्चिम राजमार्गमा स्थित दाङको राप्ती गाउँपालिका बिजौरीमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३

काठमाडौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा चिसो

काठमाडौं, मंसिर ३० । काठमाडौंमा मंगलबार (आज) यस वर्षकै चिसो भएको छ । मंगलबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । सोमबार काठमाडौंको

नेपाली अलैँचीका पाँच जातको पहिचान

इलाम, मंसिर ३० । नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती

च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

काठमाडौं, मंसिर ३० । यूरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनल अर्थात राउण्ड अफ सिक्सटिनको खेल तालिका सार्वजनिक भएको छ । यूरोपियन फुटबलको सर्वोच्च निकाय युएफाले सोमबार निकालेको तालिका अनुसार स्पेनिस क्लब

माइतीघरमा आन्दोलन गर्ने किसान होइनन् : उद्योगमन्त्री भट्ट

काठमाडौं, मंसिर ३० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानलाई उखुको मूल्य भुक्तानी गरेको विवरण पेश गर्न चिनी उद्योगीलाई २४ घण्टे अल्टिमेटम दिनुभएको छ । उखुको भुक्तानी नपाएका