काठमाडौं, पुस १ । सत्तारुढ नेकपाको विवादले एकाएक नयाँ मोड लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गराएपछि फुटको मुखमा पुगेको बेला दुई अध्यक्षबीच सहमति
काठमाडौं, पुस १ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै चेकजाँच गरेको छ । सतर्कता केन्द्रले बुधबार सिंहदरबारको दक्षिण गेटमा कर्मचारीहरुले पोशाक लगाए नलगाएको सम्बन्धमा
कैलाली, पुस १ । नेकपा नेत्र बिक्रम चन्द समुहका सेती–महाकाली जनसरकार प्रमुख असल शर्मा भनिने गणेश ढकाल कैलालीको लम्किचुहा नगरपालिकाबाट पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका
दिपक श्रेष्ठ (इमेज) काठमाडौं, पुस १ । कोरोना महामारीको बेला यातायात व्यवस्था कार्यालयको सेवा प्रभावित हुँदा नागरिकलाई समस्या भएको छ । नयाँ सवारी साधन अनुमति पत्रको काम नहुँदा चालकहरुले सहज
झापा, पुस १ । पूर्वीनाकालाई सहज बनाउनु पर्ने मागसहित चरणवद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटल तथा पर्यटन व्यवसायीहरुले काँकरभिट्टामा बुधबार प्रर्दशन गरेका छन् । पटक–पटक नाका खुलाउन माग गर्दै आएका व्यवसायीले
काठमाडौं, पुस १ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.२० बिन्दुले ओरालो लागेर २०५५.२२ मा पुगेको
अनुसन्धान, पुस १ । धनकुटामा अमिला जातका फलफूल भण्डारण गर्न सकिने वातानुकुलित कुलवोट प्रविधिको विकास गरिएको छ । धनकुटाको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेले स्थानीय प्रविधिको संयोजनबाट तीन हजार
काठमाडौं, पुस १ । आर्थिक वर्ष २०७७/७८ को कार्तिकसम्म संघिय सरकारको कुल खर्च गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १९ दशमलव १ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष २
खोटाङ, पुस १ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा बुधबार सोही ट्रयाक्टरका सहचालकको मृत्यु भएको छ । सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्रयाक्टर
काठमाडौं, पुस १ । नेपालमा पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् ।