Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कू’ गरे : डा. भीमार्जुन आचार्य

काठमाडौं, पुस ५ । संविधानविद् डा. भीमार्जुन आचार्यले संसद विघटनको प्रस्ताव गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि ‘कू’ गरेको बताउनुभएको छ । गैरसंवैधानिक रुपमा संसद विघटनको प्रस्ताव गरेर ओलीले नेपालको

कोरोनाबाट विदेशमा थप ११ जनाको मृत्यु

काठमाडौं, पुस ५ । कोरोना (कोभिड– १९) को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ

कोरोनाले सिकायो पाल्पाका युवालाई सामुहिक खेती गर्न

भरत शर्मा (इमेज)पाल्पा, पुस ३ । वैदेशिक रोजगारीमा विदेश गएका पाल्पा रामपुरका युवाहरु कोरोना (कोभिड–१९) का कारण घर फर्किएपछि स्वदेशमै केही गर्ने सोंचका साथ अहिले सामूहिक कृषि खेतीतर्फ आकर्षित भएका

बाजुरामा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु

मार्तडी, पुस ३ । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीका ३७ वषीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

कालीगण्डकी किनारमा महिलाको शव फेला

बलेवा, पुस ३ । कालीगण्डकी नदीको किनारमा शुक्रबार बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया

आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस

काठमाडौं, पुस ३ । शुक्रबार (आज) अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदैछ । आप्रवासीहरुमाथि देश, जात, धर्म र भाषालगायतका आधारमा हुने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसंघले

चिसोका कारण सिराहामा चार जनाको मृत्यु

लहान, पुस ३ । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिराहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र

बुटवलमा वाक्लो हुस्सु, चिसोका कारण जनजिवन कस्टकर

बुटवल, पुस ३ । रुपन्देहीसहित तराईका जिल्लामा वाक्लो हुस्सु लागेको छ । शुक्रबार बिहानैबाट लागेको हुस्सुका कारण जनजिवन प्रभावित भएको छ । कुहिरोका कारण सडक नै अँध्यारो देखिएपछि सवारी साधनले

अमेरीकामा कोरोनाविरुद्वको दोस्रो खोप पनि स्विकृतीको अन्तिम चरणमा

काठमाडौं, पुस ३ । अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोप पनि स्वीकृतिको अन्तिम चरणमा पुगेको जनाएको छ । विज्ञहरुको सिफारिसमा दोस्रो चरणको खोपको पनि आपतकालीन स्वीकृति दिने तयारी भएको बताइएको छ

मनाङमा फेरि देखियो कोरोना

मनाङ, पुस ३ । देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्य शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा शुक्रबार कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा सङ्क्रमण न्यूनीकरणका