काठमाडौं, पुस ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने एन्टिजेन परीक्षण गर्दा नेगेटिभ नतिजा आएका व्यक्तिको पूनः पीसीआर परीक्षण गराउन सबै अस्पताल र प्रयोगशालाहरुलाई निर्देशन दिएको
पोखरा, पुस ५ । संसद विघनटनको प्रस्तावपछि पोखरास्थित पृथ्वीनारायण क्याम्पस अगाडी विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र जनता समाजवादी पार्टी समर्थित विद्यार्थी संगठन
काठमाडौं, पुस ५ । उखु किसानको आन्दोलनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ऐक्यवद्धता जनाएको छ । नेमकिपाका सांसद प्रेम सुवालले आइतबार माइतीघर मण्डलामा पुगेर उखु किसानको आन्दोलनप्रति एक्यवद्धता जनाउनु भएको
वीरगञ्ज, पुस ५ । संसद विघटनको बिरोधमा आइतबार वीरगञ्जमा पनि प्रदर्शन भएको छ । सत्तारुढ दल नेकपा पर्साका नेता तथा कार्यकर्ताहरुले वीरगञ्जको घण्टाघरमा संसद विघटनको विरुद्धमा प्रदर्शन गरेका हुन ।
काठमाडौं, पुस ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गर्नुभएको छ । उहाँले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५
काठमाडौं, पुस ५ । समान कामको समान पारिश्रमिक हुनुपर्ने माग गर्दै आन्दोलनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले आइतबार सिट्ठी बजाएर विरोध प्रदर्शन गरेका छन् । आंशिक प्राध्यापकहरुले आइतबार कीर्तिपुर स्थित उपकुलपतिको
चितवन, पुस ५ । संसद विघटन प्रति आक्रोश व्यक्त गर्दै सरकार पक्षकै भ्रातृ संगठनहरुले चितवनमा आइतबार विरोध सभा गरेका छन् । चितवनको भरतपुरस्थित चौविस कोठीमा आकस्मिक रुपमा आयोजना गरिएको उक्त
काठमाडौं, पुस ५ । पछिल्लो २४ घण्टामा ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो
काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले आफु निकटका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका छन् ।
काठमाडौं, पुस ५ । सरकारले संघीय संसद विघटन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले भावी कदमका विषयमा विज्ञहरुसँग छलफलमा जुट्नु भएको छ । सभामुख निकट स्रोतका अनुसार उहाँले संसदमा रहेका दलहरु, संविधानका