Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्चमा रीट पर्ने क्रम जारी

मिरा बस्नेत (इमेज)काठमाडौं, पुस ७ । प्रतिनिधिसभाको विघटन विरुद्ध सर्वोच्च अदालतमा रीट पर्ने क्रम जारी छ । प्रधानमन्त्री केपी ओलीले संविधानमा हुदै नभएको अधिकार प्रयोग गर्दै संसद विघटनका लागि सिफारिस

कोरोना प्रभावः बेलायतबाट नेपाल प्रवेशमा रोक

काठमाडौं, पुस ७ । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण

पोखरामा आन्तरिक पर्यटकलाई ५० प्रतिशत छुट

पोखरा, पुस ७ । पर्यटकीय नगरीमा विस्तारै पर्यटकीय गतिविधिलाई जोड दिन थालिएको छ । कोरोना (कोभिड–१९) का कारण गत चैतदेखि सुस्ताएको पर्यटनलाई गति दिन पोखराका पर्यटकस्तरीय होटलले ५० प्रतिशत छुट

विपन्न क्षेत्रतर्फ कर्जा प्रवाह बढ्यो

काठमाडौं, पुस ७ । कुल गार्हस्थ उत्पादनको अनुपातमा चालु वर्षमा कुल निक्षेप र लगानी बढ्दै गएको छ । अर्थ मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार विपन्न क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अनुपात ६

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

बर्दिया, पुस ७ । मोटर साइकल दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटर साइकल चालक राजापुर नगरपालिका– ६ उदयपुरका २५ वर्षीय दीपेन्द्र थारु रहेको ईलाका

महाधिवेशनका लागि झापाबाट १७ जना चयन

झापा, पुस ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशनका लागि झापाका १७ जनाले जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार घोषणा गरेको महाधिवेशन आयोजक कमिटीमा नेकपा झापाका अध्यक्ष

शिवराज नगरपालिकाबाट ८६१ जना विद्यार्थीलाई स्वीटर वितरण

कपिलवस्तु, पुस ७ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ ले ८ सय ६१ विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । वडामा रहेका ८ वटा विद्यालयमा कक्षा ५ सम्म अध्यानरत विद्यार्थीहरुलाई

चितवनमा धान उत्पादन घट्यो

चितवन, पुस ७ । चितवनमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । समयमै मनसुन सक्रिय भएर रोपाइँ सकाएका किसानहरुले राम्रो धान उत्पादन हुने आशा गरेपनि सोचे अनुसार नभएको हो

कोरोना भाइरसको नयाँ रुपले बढायो थप चिन्ता

प्रज्ञा तिमल्सीना (इमेज)काठमाडौं, पुस ७ । झण्डै एक बर्षदेखि विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरसको नयाँ रुप फेला परेपछि थप चिन्ता बढेको छ । भर्खर खोप विकास भएर आसा जागेको बेला

पछिल्लो २४ घण्टामा ७२२ संक्रमित, ९६६ संक्रमणमुक्त, ३ जनाको मृत्यु

काठमाडौं, पुस ७ । पछिल्लो २४ घण्टामा नेपालमा ७२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७२२ जना कोरोना संक्रमित थपिएका छन् ।