काठमाडौं, पुस ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धित १० हजार भन्दाबढी उजुरी तामेलीमा राखेको छ । आयोगले केही दिनअघि राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको ३०औं वार्षिक प्रतिवदेनमा ९ हजार
रसुवा, पुस ११ । रसुवामा चिसो बढेपछि जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरीएको छ । गोसाईकुण्ड गाउँपालिकाले आप्mनो ६ वटै वडाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो । चिसो
झापा, पुस ११ । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्ला झापामा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ । ओलीले असंवैधानिक कदम चालेको भन्दै झापाको भद्रपुरमा प्रधानमन्त्री
दमक, पुस ११ । टाटा सुमोले ठक्कर दिँदा शनिबार बिहान झापाको कमल गाउँँपालिका–५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा शनिबार बिहान ८ बजेतिर पूर्व
काठमाडौं, पुस ११ । वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार
काठमाडौं, पुस ११ । राजनीतिक घटनाक्रमले नयाँ मोड लिएपछि चुनावको विषयले चर्चा पाउन थालेको छ । संसद विघटनपछि गरिएको चुनावको मिति घोषणाले राजनीति मात्र होइन अर्थतन्त्रमा समेत ठुलै तरङग आउने
काठमाडौं, पुस ११ । सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको बैठक बोलाउन सिफारिस निर्णय गरेको कृषि मन्त्री
काठमाडौं, पुस ११ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन आउँदो मंगलबारदेखि खुल्ने भएको छ । गएको चैत ११ गतेदेखि बन्द रहेको लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल
काठमाडौं, पुस ११ । शनिबार (आज) काठमाडौं उपत्यकाको तापक्रम यो वर्ष जाडो सुरु भएपछिकै निकै कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३
काठमाडौं, पुस ११ । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिसस र डिफेन्डर केली वाल्कर कोरोना भाइरसबाट संक्रमित भएका छन् । खेलाडीसँगै क्लबका दुई कर्मचारीलाई पनि संक्रमण भएको