Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


भारतबाट खोप ल्याउन पहल गर्दै नेपाल

प्रज्ञा तिमल्सीना (इमेज)काठमाडौं, पुस २१ । अमेरिका, बेलायतलगायत केही देशहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिसकेका छन् । महामारीकोे १ बर्षपश्चात सुरु भएको खोप छिमेकी देश भारतले समेत लगाउन सुरु

प्रधानमन्त्री ओलीले आफ्ना विरोधीलाई एक-एक गरि सिध्याउन खोजे : नेपाल

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई एक-एक गरेर सिध्याउन खोजेको आरोप लगाउनु भएको छ । जनता समाजवादी

उपत्यकाका हिति सम्पदा संकटमा (भिडियो)

नरेन्द्र मानन्धर (इमेज)काठमाडौं, पुस २१ । नेपालमण्डल सभ्यतामा हिति सम्पदा महत्वपूर्ण रहेको छ । तर अव्यवस्थित र अनियन्त्रित शहरीकरणले यो सम्पदा संकटमा परेको छ । तर सम्पदाप्रेमीको दवाब र प्रयासमा

बारामा घर-जग्गा बिक्री ठप्प

बारा, पुस २१ । राष्ट्रिय गौरवका आयोजना रहेको बाराको निजगढ र कोहल्बी दुई नगरपालिकामा घर-जग्गा कारोबारमा कमी आएको छ । नयाँ मौद्रिक नीति, कित्ताकाटमा रोक र घडेरीमा समेत खेतकै मूल्य

रसुवामा सोमबार रातिदेखि हिमपात

रसुवा, पुस २१ । रसुवाका उच्च लेकाली क्षेत्रमा रोमबार रातिबाट हिमपात भएको छ । लाङटाङ, क्यान्जिङ, गोसाईकुण्ड यार्सा, गत्लाङ र नागथलीजस्ता उच्च क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो

ओलीले आफ्नो कमजोरी ढाकछोप गर्न पूर्वएमालेको छाता ओढाए : भट्टराई

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले राजनीतिक परिस्थितिलाई मोड्न जनताको बहुदलीय जनवादको कुरा उठाएको बताउनुभएको छ ।

प्रतिनिधिसभा सुचालु हुन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सुचालु हुनेमा ढुक्क रहेको बताउनुभएको छ । मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले

होमस्टेले बाग्लुङका महिलाको दैनिकी फेरिदै

डम्मर बुढा मगर (इमेज)बाग्लुङ, पुस २१ । घरायसी काममा व्यस्त हुने गरेका बाग्लुङको ग्रामीण क्षेत्रका महिलाहरु पछिल्लो समय पर्यटन प्रवद्धर्नमा सक्रिय बन्दै गएका छन् । जिल्लामा रहेका २८ वटा होमस्टेमा

यस वर्ष देवघाटमा माघेसङ्क्रान्ति मेला नहुने

चितवन, पुस २१ । पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट

थप ५२२ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं, पुस २१ । नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना संक्रमित थपिएका छन् ।