Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


गौतम दिगो विकास समितिमा मनोनीत

काठमाडौं, पुस २३ । राष्ट्रियसभाको बिहीबारको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेश

काठमाडौं, पुस २३ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय नाघ्यो

काठमाडौं, पुस २३ । नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१२ जना कोरोना संक्रमित थपिएका हुन् ।

सर्वोच्चले प्रतिनिधिसभा फर्काउँछः कांग्रेस नेता रिजाल

चितवन, पुस २३ । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गर्नुभएको छ । यहाँ बिहीबार पत्रकारसँग कुरा गर्दै डा. रिजालले संविधानमा बहुमतको सरकार हुन

प्रधानमन्त्री ओलीले राजीनामा दिए मुलुकमा वर्तमान परिस्थिति उत्पन्न नहुने : गौतम

काठमाडौं, २३ । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष एंव राष्ट्रियसभाका सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको भए मुलुकमा वर्तमान परिस्थिति उत्पन्न नहुने बताउनुभएको छ । राष्ट्रियसभाको बिहीबार बसेको

गलत गर्नेलाई परास्त गर्नुपर्छ : मन्त्री भट्ट

सुदूरपश्चिम, पुस २२ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपाका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । धनगढीमा बुधबार आयोजित नेपाल कम्युनिष्ट

बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

स्याङ्जा, पुष २२ । भिरकोट नगरपालिकाका एक जना युवकले बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । भीरकोट नगरपालिका वडा नं ५ का १९ वर्षीय आशिष थापाले १७ वर्षीय

तनहुँमा घुससहित सव इन्जिनियर पक्राउ

तनहुँ, पुस २२ । तनहुँमा एक लाख ५० हजार रुपैयाँ घुस सहित सव इन्जिनीयर पक्राउ परेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सव इन्जिनियर सुरेन्द्र अधिकारीलाई अख्तियारको टोलीले

बर्डफ्लु नियन्त्रणका लागि पूर्वतयारी

काठमाडौं, पुस २२ । सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालिएको बताएको छ । केहीदिन अघि छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा बर्डफ्लु देखिएको छ । छिमेकी मुलुकमा बर्डफ्लु देखिएसँगै

बाग्मती सफाइ अभियानको ४०० हप्तामा विशेष कार्यक्रम

बाग्मती, पुस २२ । बाग्मती सरसफाई अभियानको ४०० हप्ताको अवसरमा राजधानीको सुन्दरीजल र तिनकुने बाग्मती किनारमा आगामी पौष २५ गते विशेष कार्यक्रमको आयोजना गरिएको छ । बाग्मतीलाई पुर्नजीवन दिन र