Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


दाहाल-नेपाल समूहले सचिवालय बैठक बस्दै

काठमाडौं, पुस २६ । नेकपा दाहाल-नेपाल समूहले सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बोलाइएको दाहाल-नेपाल समुहले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै अन्त्य हुने

काठमाडौं, पुस २६ । मन्त्रीपरिषदको आकस्मिक बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

प्रतिनिधिसभा विघटनविरुद्ध ३३० प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन

काठमाडौं, पुस २५ । प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा उत्रिएको नेपाली कांग्रेसले दोस्रो चरणको कार्यक्रम अन्तर्गत शनिबार (आज) देशभरका ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन र सभा गर्दैछ । देशका

ओली समूह निकट युवा संघको काठमाडौंमा भेला

काठमाडौं, पुस २५ । नेकपाको ओली समूह निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघले शनिबार (आज) काठमाडौंमा प्रदर्शन तथा भेला गर्दैछ । प्रतिनिधिसभा विघटनको समर्थनमा संघले भेला गर्न लागेको हो ।

फरार ९ जना प्रतिवादी पक्राउ

दमौली, पुस २५ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा सम्लग्न रही फरार रहेका तथा अदालतबाट फैसला

त्रिवि र आंशिक प्राध्यापकबीच सहमति

काठमाडौं, पुस २५ । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा

बागमती सफाइ ४ सय हप्तामा

काठमाडौं, पुस २५ । सफाइ जागरणको प्रेरणाको स्रोत बन्न सफल बागमती सफाइ महाअभियान शनिबारदेखि ४ सय हप्तामा प्रवेश गरेको छ । ५ जेठ २०७० मा तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको अग्रसरतामा

टोखाको ग्रिन भिल्ला कोलोनीमा इन्जिनियर दम्पती मृत फेला

काठमाडौं, पुस २५ । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा दम्पती मृत फेला परेका छन् । शुक्रबार राति ९ बजे दम्पती मृत अवस्थामा फेला परेका हुन् । टोखाको ग्रिन भिलामा बस्दै

सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु

राजविराज, पुस २५ । सप्तरीको खडक नगरपालिका–४ अमहामा शनिबार बिहान करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ । दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय

भारतको एक अस्पतालमा आगलागी, कम्तिमा १० जना नवजात शिशुको मृत्यु

काठमाडौं, पुस २५ । भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ । महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको