काठमाडौं, पुस २८ । प्रतिनिधिसभा विघटनपछि माथिल्लो सदन राष्ट्रियसभाको ७ औं अधिवेशन संवैधानिक व्यवस्थाको पालना गर्नुबाहेक औचित्यहीन देखिएको छ । संसदको एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा बढी
नारायणी लामिछाने (इमेज) काठमाडौं, पुस २८ । सरकारले कृषि क्षेत्रमा बैदेशिक लगानी खुला गरेसँगै यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ । बैदेशिक लगानीले नेपालमा प्रविधिको विकास तथा निर्यात
काठमाडौं, पुस २८ । नागरिक समाजका अगुवाहरुले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षको विकल्प नभएको धारणा राखेका छन् । काठमाडौं मंगलबार आयोजित वृहत नागरिक आन्दोलनलाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले
सुर्खेत, पुस २८ । कर्णाली प्रदेशका मुख्यमन्त्री एव नेकपा दाहाल-नेपाल समूहका नेता महेन्द्रबहादुर शाहीले आफूहरु चुनावसँग नडराएको तर प्रधानमन्त्रीको नियतमाथि नै शंका भएको बताउनु भएको छ । मंगलबार वीरेन्द्रनगरमा आयोजित
काठमाडौं, पुस २८ । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन सम्पुर्ण खेलाडीहरुलाई आव्हान गर्नुभएको छ । ललितपुरमा मंगलबार आयोजित अखिल नेपाल खेलकुद
काठमाडौं, पुस २८ । संचारमन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौं जिल्ला
काठमाडौं, पुस २८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वयले केपी ओली गुटको पतन चाँडै नै हुने बताउनुभएको छ । पोखरामा मंगलबार आयोजित गणकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँहरुले
काठमाडौं, पुस २८ । नेपाली राष्ट्रिय महिला भलिबल टिमले एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा टिम अफ दि इयरको अवार्ड जित्न सफल भएको छ । गत वर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण
काठमाडौं, पुस २८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सडकमा देखिएको आन्दोलन दलहरुको मध्यावधी निर्वाचनको तयारी भएको टिप्पणी गर्नुभएको छ । वडा तहसम्म कार्यक्रम गरेर प्रमुख प्रतिपक्षि दल
काठमाडौं, पुस २८ । कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू नगर्न भनेर दायर