Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


जसपाभित्र पनि दुई धार

अक्कल कुँवर (इमेज)काठमाडौं, माघ १ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको जनता समाजवादी पार्टी जसपा भित्र प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन बारे दुई धार देखिएको छ । पूर्व समाजवादी पार्टी पृष्ठभूमिको

चुनावको तयारीमा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, माघ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिनुभएको छ । बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरुसँगको

दाङमा माघी पर्वको रौनक

राकेश बस्नेत (इमेज)दाङ, माघ १ । दाङमा थारु समुदायहरुमा माघी पर्वको रौनकता छाएको छ । माघी पर्वलाई परापूर्व कालदेखि नै मनाउँदै आएपनि पछिल्लो समय माघी फरक तरीकाले मनाउन थालिएको हो

कोरोनाको अनुसन्धान गर्न डब्लुएचओको टोली वुहान पुग्यो

काठमाडौं, माघ १ । चीनको वुहान शहरमा कोरोना महामारीको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टोली पुगेको छ । बेइजिङ र डब्ल्यूएचओबीच महिनौ लामो वार्तापछि दश जना वैज्ञानिको टोली पहिलो

छलफलबाटै कमलपोखरीको पुनःनिर्माण भैरहेको छ : काठमाडौं महानगर

काठमाडौं, माघ १ । काठमाडौं महानगरपालिकाले स्थानीयसँगको छलफलमै कमलपोखरीको पुनःनिर्माणको काम भैरहेको जिकिर गरेको छ । कमलपोखरी पुनःनिर्माणका क्रममा ऐतिहासिक र पुरातात्विक महत्व मास्दै ढुंगा र कंक्रिट प्रयोग भएको भन्दै

कृषकलाई ट्याक्टरसहित कृषि उपकरणहरु उपलब्ध

नवलपरासी, माघ १ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका कृषकलाई ट्याक्टरसहितका कृषि उपकरणहरु उपलब्ध गराइएको छ । कृषि कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सहमति संस्था गैंडाकोटले त्यस क्षेत्रका गहुँ तथा धान उत्पादक

देवघाटमा स्नान गर्ने भक्तजनको घुइँचो

चितवन, माघ १ । कोरोना संक्रमण कायमै रहे पनि बिहीबार देवघाट धाममा स्नान गर्ने भक्तजनहरुको घुइँचो लागेको थियो । माघे संक्रान्तिमा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाट धाममा मेला नलाग्ने तर स्नान

थप ४०३ संक्रमित, ४०५ संक्रमणमुक्त, ६ जनाको मृत्यु

काठमाडौं, माघ १ । पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिएका छन् ।

लमजुङमा चन्दा संकलनबाट पुल निर्माण

लमजुङ, माघ १ । लमजुङमा स्थानीयले चन्दा संकलन गरेर अस्थायी पुल निर्माण गरेका छन् । संघीय सरकारबाट लमजुङको मस्र्याङ्दी नदीमा पुल निर्माणका लागि बजेट विनियोजन भए पनि काम सुरु नभएपछि

आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्छ : माधव नेपाल

काठमाडौं, माघ १ । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा उहाँले