Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


अफगानिस्तानमा दुईजना महिला न्यायाधीशको गोली हानी हत्या

काठमाडौं, माघ ४ । अफगानिस्तानको सर्वोच्च अदालतका दुईजना महिला न्यायाधीशको राजधानी काबुलमा गोली हानी हत्या गरिएको अधिकारीहरूले बताएका छन् । उनीहरू कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीहरूले निसाना बनाएको

नागरिक एपमार्फत व्यक्तिगत डाटा चोरीको सम्भावना

काठमाडौं, माघ ४ । सरकारले डिजिटल नेपाल अभियान अन्तर्गत सरकारी सबै सुविधा एकिकृत रुपमा उपलब्ध गराउने भन्दै नागरिक एप सञ्चालनमा ल्याएको छ । तर नागरिकको सम्पुर्ण जानकारी रहने यस एपमार्फत

नेप्सेमा दैनिक कीर्तिमान कायम

काठमाडौं, माघ ४ । नेप्सेमा दैनिक कीर्तिमान कायम हुँदै गएको छ । नेप्से दोहोरो अंकले उकालो लागेर २३ सय माथी पुगेको छ । कारोबार पनि झण्डै साढे ६ अर्ब बराबर

गाडी भाडा घट्यो

रुकुम, माघ ४ । रुकुम पश्चिमका ग्रामीण सडकमा गाडी भाडादर घटाइएको छ । जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले माघ १ गतेदेखि ५४ वटा सडकमा नयाँ भाडादर कायम गरेको हो  ।

छिके छोक्लिङ रिन्पोछे शव नेपालमा

काठमाडौं, माघ ४ । विश्व प्रसिद्ध बज्रगुरु छिके छोक्लिङ रिन्पोछेको पार्थिव शरीरलाई नेपाल ल्याइएको छ । रिन्पोछे पार्थिव शरीर सिंगापुरबाट काठमाडौं ल्याउन्दा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट शव यात्रा निकालिएको थियो

लोकतन्त्रको चिरहरण गर्ने ओलीको कदमलाई सडकबार्टै ठेगान लगाउनुपर्छ : कांग्रेस नेता जोशी

पोखरा, माघ ४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले सबैले डटेर सामना गर्नुको विकल्प नभएको बताउनुभएको छ । पोखरामा आइतबार पत्रकासँग कुरा गर्दै नेता जोशीले

प्रधानमन्त्रीको हैसियतमा गरेका सबै कामहरुको जवाफदेहिता लिन तयार : प्रधानमन्त्री ओली

काठमाडौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताउनुभएको छ । अखिल नेपाल महिला संघको आइतबार काठमाडौंमा आयोजित केन्द्रीय कमिटीको दोस्रो

नेपालमा कोरोनाविरुद्धको खोप आउने अन्योलमा

प्रज्ञा तिमिल्सिना (इमेज)काठमाडौं, माघ ४ । नेपाल सरकारले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न आपतकालिन स्विकृत दिए पनि खोप कहिलेसम्म आइपुग्छ भन्ने अन्यौल अझै कायम छ । खोपका लागि नेपालले भारतको

औपचारिक निर्णयबिना नै काठमाडौंका अधिकांश विद्यालयहरु सञ्चालनमा

दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं, माघ ४ । काठमाडौं महानगरपालिका भित्रका विद्यालय सञ्चालन गर्न औपचारिक निर्णय गर्न शिक्षा विभागको आइतबार हुने भनिएको बैठक बस्न सकेन । महानगरपालिकाले औपचारिक निर्णय नगर्दा विद्यालय पूर्ण

सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं, माघ ४ । महानगरिय प्रहरी परिसर ललितपुरले सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला पकाहा मैनपुर–४ का अजय भन्ने प्रमोद साह तेलि