Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले प्रस्ताव फिर्ता

काठमाडौं, माघ ५ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने पूर्व राज्यमन्त्री जसमाया गजमेरसहित तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता लिनुभएको छ । अविश्वास प्रस्तावका विषयमा

बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी नियुक्त

काठमाडौं, माघ ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २ सय ८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई नेपालका

प्रधानमन्त्री ओलीलाई तीन दिने स्पष्टीकरण

काठमाडौं, माघ ५ । नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णयको पत्र बालुवाटारमा बुझाएको छ । माघ २ गते बसेको उक्त समूहको स्थायी कमिटी बैठकले

सुडानमा सशस्त्र मिलिशियाको आक्रमणमा परि ८३ जनाको मृत्यु

काठमाडौं, माघ ५ । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाको आक्रमणमा परि ८३ जनाको मृत्यु भएको छ । गत शनिबारदेखि जारी आक्रमणमा सुरक्षाकर्मीसहित १ सय ६० घाईते

प्रधानमन्त्री ओलीले सहमतिको अतिक्रमण गरे : दाहाल

काठमाडौं, माघ ५ । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकीकरणका बेला भएका सहमतिको अतिक्रमण गरेको आरोप लगाउनुभएको छ । काठमाडौंमा आयोजित आफु

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौं, माघ ५ । काठमाडौंको रवि भवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । अन्डरग्राउण्ड सहित १५ तल्लाको अपार्टमेन्टमा आगलागी भए पनि कुनै मानवीय क्षति भने भएन । जुद्ध वारूण

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको जिकिर

काठमाडौं, माघ ५ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइका क्रममा रिट निवेदकको तर्फबाट सोमबार दोस्रो दिन बहस गर्ने दुई जना बहसकर्ताले विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै विघटन असंवैधानिक भएको

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, माघ ५ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित भएको छ । मंगलबार बस्ने तय भएको बैठक माघ १३ गते सम्मलाई स्थगन गरिएको हो । पार्टी मुख्य सचिव

बारामा ट्रमा अस्पताल सञ्चालनको अन्तिम तयारीमा

बारा, माघ ५ । बाराको पथलैयास्थित स्वास्थ्य केन्द्रको तालीम केन्दको खाली भवनमा प्रादेशिक ट्रमा अस्पताल सञ्चालनको कामले तिब्रता पाएको छ । प्रदेश २ सरकारको तीन वर्ष यताको विकास निर्माणको काममध्ये

ईमेज टेलिभिजनमा ‘नेता निवास’ कार्यक्रम आउँदै

काठमाडौं, माघ ५ । ईमेज च्यानलमा फागुनदेखि हाँस्यव्यङ्ग्य कार्यक्रम ‘नेता निवास’ प्रसारण हुने भएको छ । फागनु पहिलो सातादेखि प्रसारण हुने कार्यक्रमका लागि ईमेज ग्रुप अफ कम्पनिज्को कार्यालय पानीपाखेरीमा सोमबार