Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


भूकम्पमा खिचेका फोटोहरु संग्रहित ‘४२५’ नामक पुस्तक सार्वजनिक

काठमाडौं, माघ १२ । फोटो पत्रकार कुमार श्रेष्ठले वि.स. २०७२ सालको बिनासकारी भूकम्पमा खिचेको फोटोको संकलन रहेको पुस्तक सार्वजनिक भएको छ । अमेरिकामा रहेको नेपाली दुतावासमा राजदुत अर्जुनकुमार कार्की र

संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं, माघ १२ । सभामुख अग्नि सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताउनुभएको छ । सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सूचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण

शहीदस्मारक जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु

काभ्रे, माघ १२ । श्रीदलिञ्चोक भलिबल क्लवको आयोजनामा काभ्रेको पनौती नगरपालिका–६ मा शहीदस्मारक जिल्लास्तरीय खुला भलिबल प्रतियोगिता सुरु भएको छ । कोरोना महामारी सुरु भएसँगै ठप्प रहेको खेलकुद गतिविधिलाई सुचालु

निर्वाचन आयोग लाचार बन्यो : वर्षमान पुन

बुटवल, माघ १२ । नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य वर्षमान पुनले निर्वाचन कार्याकारीको अगाडि आयोग लाचार बनेको आरोप लगाउनु भएको छ । नेकपाको बैधानिकताका विषयमा आयोगले

निर्वाचन तोकिएको समयमा हुन्छ : प्रधानमन्त्री ओली

दाङ, माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने दाबी गर्नुभएको छ । दाङको राप्ती गाउँपालिकाको लालमटियामा आफू निकट (नेकपा) जिल्ला संगठनले आयोजना गरेको वृहत जनसभालाई सम्बोधन

प्रधानमन्त्री ओलीलाई अपमानित अभिव्यक्ति नदिन कांग्रेसको चेतावनी

काठमाडौं, माघ १२ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमानित अभिव्यक्तिहरु नदिन चेतावनी दिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसद विघटनको विरोध गर्नेहरू

मेनपावरमा छापा, २२ जनाको शंकास्पद फारम बरामद

काठमाडौं, माघ १२ । पछिल्लो समय अवैध रुपमा नेपाली युवा कतार प्रहरीमा रोजगारीको लागि जाने क्रम बढे पछि बैदेशिक रोजगार विभागले अनुगमन बढाएको छ । विभागले सोमबार काठमाडौं सिनामंगलस्थित म्यानपावर

पोखरामा माघ २७ गतेदेखि राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने

पोखरा, माघ १२ । पोखरामा यही माघ २७ देखि फागुन १ गतेसम्म राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखराले आज पोखरामा पत्रकार

कोरोनाबाट स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको मृत्यु

काठमाडौं, माघ १२ । कोरोना संक्रमणका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत ललितपुर गोदावरीका ५१ वर्षीय कृष्णगोपाल श्रेष्ठको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु

काठमाडौं, माघ १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित थपिएका