Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहको सिठ्ठी जुलुस

काठमाडौं, माघ १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले मंगलबार काठमाडौंमा सिठ्ठी जुलुस निकाली प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गरेका छन् । लैनचौरबाट बसन्तपुर पुगेको जुलुसलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले

चार करोड बराबरको ओरियन्स कम्पनीकोे सामग्री बरामद

झापा, माघ १३ । प्रहरीले राजश्व छलीको आशंकामा करिब चार करोड मूल्य बराबरको ओरियन्स कम्पनीका विभिन्न सामग्री बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दमकमा मंगलबार पत्रकार सम्मेलन गरेर वरामद

बुधबार वामदेव गौतमले पार्टी एकता घोषणा गर्ने

काठमाडौं, माघ १३ । कानूनीरुपमा विभाजित हुन बाँकी सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले बुधबार पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्न लागेको उहाँको सचिवालयले जनाएको छ । उपाध्यक्ष गौतमका प्रेस संयोजक

सप्तरीमा गजेन्द्रनारायण सिंह अस्पताल र रुपनीस्थित प्रहरी अस्पतालमा कोरोनाको खोप लगाइने

सप्तरी, माघ १३ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई दिएको कोरोनाविरुद्धको ८ हजार ३ सय ३० डोज खोप मंगलबार सप्तरी आइपुगेको छ । पहिलो चरणमा प्रदेशबाट ८ सय ३३

भारत नेपालको असल मित्र : मुख्यमन्त्री राउत

वीरगञ्ज, माघ १३ । वीरगञ्जस्थित महावाणीज्यदुतावासले भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । वीरगञ्जको श्रीपुरमा अवस्थित दुतावास कार्यालय परिसरमा आयोजित कार्यक्रममा भारतीय महावाणिज्य दुत नितेश कुमारले भारतको झण्डोत्तोलन गर्दै

ओली समूहको बयलगाडा चुनाव चिन्ह : माधव नेपाल

पाँचथर, माघ १३ । नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी फुटाएर बयलगाडा चुनाव चिन्ह राख्न सुझाव दिनुभएको छ । पाँचथरको फिदिममा नेकपाको वृहत कार्यकर्ता

जानकारी गराएर हिमाल आरोहण गरे सरकारले सहयोग गर्ने : प्रधानमन्त्री ओली

काठमाडौं, माघ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताउनुभएको छ । विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटू को हिउँदमा आरोहण गरी

थप ३०३ संक्रमित, २८५ संक्रमणमुक्त, ६ जनाको मृत्यु

काठमाडौं, माघ १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण

चितवनमा बसको ठक्करबाट दुईजनाको मृत्यु

चितवन, माघ १३ । चितवनको रत्ननगर नगरपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको रत्ननगर– १० हरिहर मन्दिर अगाडी बा २ ख ५६७४ नम्वरको विद्यार्थी

एनएनआइपीए स्पोर्ट्स अवार्ड फागुन ८ गते

काठमाडौं, माघ १३ । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआइपीए स्पोर्टस अवार्ड फागुन ८ गते हुने भएको छ । एनएनआईपिएले मंगलबार पत्रकार सम्मेलन गरेर यसबारे विस्तृत जानकारी