Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


नेकपाको विवाद निर्वाचन आयोगले टुंङ्ग्याइसकेको सुवास नेम्वाङको दाबी

काठमाडौं, माघ १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाका

सर्वोच्चमा बहसको समयलाई लिएर वकिल र प्रधानन्यायाधीबीच चर्काचर्की

काठमाडौं, माघ १६ । प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठबीच बहसको समयलाई लिएर इजलासमै चर्काचर्की परेको छ । वरिष्ठ अधिवक्ता श्रेष्ठले

‘ओली नेतृत्वको नेकपा अनुशासित पार्टी हो’

काठमाडौं, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनुशासित भएको बताउनुभएको छ । शुक्रबार काठमाडौं महानगर कमिटीद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

आवश्यक परे प्रतिनिधिसभाको बैठक बस्छ : दाहाल

विराटनगर, माघ १६ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले जरुरी परे प्रतिनिधिसभा बैठक बस्ने चेतावनी दिनुभएको छ । शुक्रबार विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले

जसपाद्धारा थप आन्दोलनका कार्यक्रमहरु घोषणा

काठमाडौं, माघ १६ । प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले थप आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बसेको पार्टीको पदाधिकारी बैठकले आन्दोलनको घोषणा गरेको संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले

प्रधानमन्त्री ओलीले देशलाई गृहयुद्धतर्फ धकेले : कृष्ण पहाडी

नवलपरासी, माघ १६ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक एंव नागरिक समाजका अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्ध तर्फ धकलेको आरोप लगाउनु भएको छ । मानव

पोखराबाट ‘किसान परिचयपत्र’ वितरण सुरु

पोखरा, माघ १६ । पोखरा महानगरपालिकाले नेपालमै पहिलो पटक किसानलाई ‘किसान परिचय पत्र’ वितरण शुरु गरेको छ । महानगरपालिकाले पोखरामा शुक्रबार एक औपचारिक कार्यक्रम गरी परिचय पत्र वितरण शुरु गरेको

केटु हिमाल आरोहीलाई पूर्वराजा ज्ञानेन्द्र शाहको बधाई

काठमाडौं, माघ १६ । विश्वकै दोस्रो सर्वोच्च शिखर पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले बधाई दिनुभएको छ । प्रेस विज्ञप्ती जारी गर्दै पूर्वराजाले सर्वाधिक चिसो मौसममा

भारत हिँडेका नेपालीहरु गड्डाचौकीमै अलपत्र

कञ्चनपुर, माघ १६ । सरकारले शुक्रबारबाट देशभरका नाकाहरु खोल्ने निर्णय गरे पनि कञ्चनपुरको गड्डाचौकी नाकामा भारत जान हिँडेका नेपालीहरु सीमाक्षेत्रमा अलपत्र परेका छन् । सरकारले शुक्रबार बिहान ११ बजेबाट औपचारिक

चीनले बेलायतको पासपोर्टलाई आधिकारिक नमान्ने

काठमाडौं, माघ १६ । चीनले हङकङवासीको बेलायत पासपोर्टलाई आधिकारिक कागजात नमान्ने घोषणा गरेको छ । चीनको विदेशमन्त्रालयका प्रवक्ता झाऊ लिजियनले ब्रिटिश नेसनल ओभरसिज (बीएनओ) पासपोर्टलाई हङकङमा ट्राभल डकुमेन्ट वा परिचयपत्रको