काठमाडौं, माघ १८ । नेपाली सेनाले आफ्नो बख्तरबन्द गाडीहरु सोमबार राति चक्रपथ परिक्रमा गराउने भएको छ । सोमबार राति १० बजे काठमाडौंको सितापाइलाबाट १० वटा बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गर्ने
काठमाडौं, माघ १८ । सिमसार कमल पोखरी परिसरभित्र रहेको भवनहरु काठमाडौं महानगरपालिकाले भत्काएको छ । आइतबार डोजर प्रयोग गरेर कमलपोखरी स्पोर्टस् क्लब, र राधे–राधे सत्संग् भवन भत्काइएको हो । साथै
भरत शर्मा (इमेज) पाल्पा, माघ १८ । पाल्पाको रामपुरमा दुई वर्ष अगाडि नै निर्माण सक्ने गरि ठेक्का संझौता गरेको जिल्लाको सबैभन्दा ठुलो सरकारी अस्पताल भवन अलपत्र परेको छ । अस्पताल
सर्लाही, माघ १८ । सर्लाहीको बागमती नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन अभियान सुरु भएको छ । आइतबार जिल्लास्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको विवरण संकलन गरेसँगै नगरको
मिरा बस्नेत (इमेज)काठमाडौं, माघ १८ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आइतबारदेखि रिट निवेदकको तर्फबाट थालिएको बहस सकिएको छ । सोमबारदेखि रिट निवेदनमा विपक्षी बनाइएका प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट महान्यायाधिवक्ता, सरकारी वकिल
दिपेन्द्र अधिकारी (इमेज) काठमाडौं, माघ १८ । कोरोना (कोभिड १९) को संक्रमणपछि थला परेका शैक्षिक गतिविधिहरु सुचालु हुन थालेका छन् । यो बीचमा निजी भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको
काठमाडौं, माघ १८ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगानुभएको छ । आफु निकट
काठमाडौं, माघ १८ । प्रतिनिधि सभा विघटनको विरोधमा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले सृजनात्मक आन्दोलन गरेका छन् । आइतबार काठमाडौंको सिफलमा समाजका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले प्रतिनिधि सभा विघटनको विरोधमा आफ्नो कला
रोमन आचार्य (इमेज)काठमाडौं, माघ १८ । एक महिनाभित्र संगठन समायोजनलाई फत्ते गर्न निर्देशन दिदै कांग्रेसले संगठन समायोजन निर्देशिका ल्याएको १८ महिना वितेको छ । तर, तीन जिल्लामा पार्टी समायोजको काम
अक्कल कुँवर (इमेज)काठमाडौं, माघ १८ । प्रतिनिधिसभा विघटनसँगै अनुमोदनका लागि संसदमा रहेको अमेरिकी परियोजना एमसीसी र चीनको बिआरआईको भविष्य अन्योल बनेको छ । पछिल्ला ३ वर्षमा राजनीतिक स्थिरताकाबीच अगाडी बढ्न