नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, माघ २५ । ४८ रोपनीको ऐतिहासिक सिमसार कमल पोखरी अहिले २२ रोपनी क्षेत्रफलमा खुम्च्याइएको छ । महानगरपालिकाले पुननिर्माणको नाममा पोखरी खुम्च्याइएर कंक्रिटको संरचना बनाउन थालेपछि २०
कपिलवस्तु, माघ २५ । जनता समाजवादी पार्टी नेपालले संसद पुनःस्थापनाको माग गर्दै कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवालगायत पकडी, विजयनगर, चन्द्रौटा र कृष्णनगरमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ
डडेल्धुरा, माघ २५ । सुदूरपश्चिम प्रदेश बैतडीकी १७ वर्षिया किशोरी भगरथी भट्टको हत्याका दोषीलाई कारबाहीको माग गर्दै नागरिक समाज डडेल्धुराले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत
रुकुम पश्चिम, माघ २५ । रुकुम पश्चिम सानिभेरी गाउँपालिका– १ पक्रैया गाउँका १ सय ६१ घरधुरीमा एक घर एक खानेपानीको धारा पुगेको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत
तेह्रथुम, माघ २५ । तेह्रथुमको लालीगुराँस नगरपालिका-३ मुसाङखेलमा एक व्यक्तिले बञ्चरो प्रहार गरि आइतबार आफ्नै श्रीमतीको हत्या गरेका छन् । ४३ बर्षिय नरबहादुर लिम्बुले बञ्चरो प्रहार गर्दा उनकी ४७ वर्षीया
काठमाडौं, माघ २५ । नेकपा दाहाल-नेपाल निकट युवा विद्यार्थीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउन सिंहदरवार जाने क्रममा विद्यार्थीहरुलाई
बुटवल, माघ २५ । लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक, सुरक्षाकर्मी गरि २८ हजार ९ सय
काठमाडौं, माघ २५ । प्रदेश १ को बैठक सत्ताधारी सांसदकै कारण स्थगित भएको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ४ बजेतिर सुरु भए पनि सत्ताधारी सांसदहरुले अवरोध
काठमाडौं, माघ २५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११९ जना कोरोना संक्रमित थपिएका
काठमाडौं, माघ २५ । नेपाल राष्ट्र बैंकले सरकारी चेकको रकम भुक्तानी १५ दिनभित्रै गरिसक्न सबै वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै सबै वाणिज्य बैकहरुलाई