Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


बीपी प्रतिष्ठानका उपकुलपतीको कार्यकक्षमा चिकित्सकहरुबाट तालाबन्दी

सुनसरी, फागुन ५ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरीको कक्षमा तालाबन्दी गरिएको छ । प्रतिष्ठान सुधार लगायतका माग राखेर आन्दोलनमा उत्रिएका चिकित्सकहरुले बुधबार गिरीको कार्यकक्षमा

चिकित्सकको शुल्क वृद्धि, ३७० देखि ८२५ रुपैयाँसम्म शुल्क ताकियो

काठमाडौं, फागुन ५ । चिकित्सकले लिदैं आएको बहिंरग (ओपिडी ) सेवा शुल्क वृद्धि भएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) को बुधबार बसेको

सूचीमाथि दोस्रो अभियोग

काठमाडौं, फागुन ५ । म्यानमारकी सैनिक पक्राउमा रहेकी प्रमुख विपक्षी दलकी नेतृ आङसाङ सूचीमाथि त्यहाँको सेनाले फेरि दोस्रो आपराधिक अभियोग लगाएको छ । सेनाले सूचीलाई देशको प्राकृतिक प्रकोप कानूनको समेत

चितवनमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

चितवन, फागुन ५ । चितवनको माडी इन्द्रबस्तीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा माडी– ८ इन्द्रबस्तीका २२ वर्षीय मनोज सुनारको मृत्यु भएको हो । ट्याक्टरले च्यापिएर

टाउको र हात काटिएको अवस्थामा बच्चा फेला

पोखरा, फागुन ४ । पोखराको नदिपुरमा काटिएको अवस्थामा बच्चाको टाउको र हातको पञ्जा भेटिएको छ । पोखरा महानगरपालिका ३, नदिपुरमा मंगलबार बिहानै बच्चाको टाउको र पञ्जा फेला परेको हो ।

प्रधानमन्त्रीको ३ वर्षे कार्यकाल उपलब्धीमूलक भएको दाबी असम्भवः अर्थविद्

काठमाडौं, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ३ वर्षे कार्यकाल उपलब्धीमूलक भएको दाबी गर्नुभएको छ । कोभिडले केही मुलुकको आर्थिक वृद्धि नकारात्मक हुँदा पनि सरकारको सुझबुझ, नीतिगत स्पष्टताका

त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिबारे नेपालको आपत्ति

काठमाडौं, फागुन ४ । नेपालमा भारतीय जनता पार्टीको सरकार गठन गर्ने तयारी भइरहेको भनेर भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको अभिव्यक्तिप्रति नेपालले औपचारिक रुपमा आपत्ति जनाएको छ । परराष्ट्रमन्त्री

मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा पुरुषतर्फ स्याङ्जा र तनहुँ विजयी

पोखरा, फागुन ४ । पोखरा रंगशालामा मंगलबारदेखि शुरु भएको मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा पुरुषतर्फ स्याङ्जा र तनहुँ विजयी भएका छन् । भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको प्रतिस्पर्धामा स्याङ्जाले कास्की र

अन्तरवडा टेबल टेनिस चैत २ देखि ७ गतेसम्म

काठमाडौं, फागुन ४ । देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता चैत पहिलो साता हुने भएको छ । स्पिन इभेन्ट्स प्रालिले मंगलबार पत्रकार सम्मेलन गरेर देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता चैत २

असारदेखि नयाँ शैक्षिक सत्र शुरु

काठमाडौं, फागुन ४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताउनुभएको छ । सफलता एच.आई.भी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी हुनु