Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


‘बी’ डिभिजन लिगमा बाँसबारीद्वारा टुसाल युथ क्लब पराजित

काठमाडौं, फागुन १२ । सहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बाँसबारी क्लबले सहज जित निकालेको छ । बुधबार भएको खेलमा बाँसबारीले टुसाल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो

‘प्रधानमन्त्रीविरुद्धको अश्विासको प्रस्ताव फिर्ता नलिने निर्णय’

काठमाडौं, फागुन १२ । नेकपाको दाहाल नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्ताव तत्काल फिर्ता नलिने भएको छ । दाहाल नेपाल समूहको संसदीय दलको बुधबार

ढल्केवर र धरानमा माछापुच्छ्रे बैंकको क्युआर कोर्ड सेवा संचालनमा

काठमाडौं, फागुन १२ । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेड ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोर्ड सेवा संचालनमा ल्याएको छ । ढल्केवर र धरान कृषि

कांग्रेसलाई हराए पनि अहिले कांग्रेस नै चाहियो : देउवा

काठमाडौं, फागुन १२ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिदा राम्रो हुने बताउनुभएको छ । महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा

प्रतिनिधिसभा विघटनको निर्णय उल्टाइएकोमा उत्तेजित हुनुपर्ने अवस्था छैन् : प्रधानमन्त्री

काठमाडौं, फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन निर्णय उल्टाइएकोमा उत्तेजित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । कृषी मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा उहाँले सर्वोच्च अदालतको निर्णय सामान्य भएको

सबै नेतालाई पार्टीमा फर्केर जिम्मेवारी लिन दाहाल-नेपाल समूहको आग्रह

काठमाडौं, फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले सबै नेताहरुलाई पार्टीमा फर्केर आ–आफ्नो जिम्मेवारी लिन आव्हान गरेको छ । बुधबार बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले नयाँ सन्दर्भमा

सर्वोच्चले संवैधानिक सर्वोच्चता कायम गरेको बारको ठहर

काठमाडौं, फागुन १२ । सर्वोच्च अदालत बार एशोसियसनले प्रतिनिधिसभा पुनस्थापना गरेर सर्वोच्च अदालतले संवैधानिक सर्वोच्चतालाई स्थापित गरेको ठहर गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्चको आदेशले

तेह्रथुममा बाँसबाट राम्रो आम्दानी

तेह्रथुम, फागुन १२ । तेह्रथुमका ग्रामीण भेगमा यातायातको सुविधा भएपछि किसानले बाँस बिक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् । यसअघि डोको, डालो, थुन्से, नाम्लोलगायतका सामाग्री बनाएर बिक्री गर्ने गरेका

इमेजकर्मी रानाभाट पुरस्कृत

चितवन, फागुन १२ । इमेच च्यानलका चितवन संवाददाता डोलराज रानाभाटलाई टिभेट मिडिया अवार्ड प्रदान गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीईभिटीको ३३ औँ वार्षिकोत्सवको अवसरमा आज रानाभाटलाई

नेपालमा १.४ प्रतिशत व्यक्तिले लगाए कोरोनाको खोप

काठमाडौं, फागुन १२ । सरकारले नेपालको जनसंख्याको १ दशमलव ४ प्रतिशत व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोप प्रदान गरेको दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार गरेको प्रेस व्रिफिङ्मा खोप शाखाका