बैतडी, फागुन २५ । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न चौथो संस्करणको मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ४ खलंगाले हात पारेको छ । फाइनल भिडन्तमा खलंगाले वडा नं
काठमाडौं, फगुन २५ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गर्नुभएको छ । खिचापोखरी न्यूरोड व्यापार संघको ७ औ महाधिवेशन तथा १३ औ
कपिलवस्तु, फागुन २५ । नेपाल पर्यटन बोर्डका पदाधिकारी, पर्यटनविद् र व्यवसायीहरुले लुम्बिनीदेखि तिलौराकोटसम्म अन्वेषण परिचयात्मक भ्रमण गरेका छन् । लुम्बिनीमा जन्मिएका सिद्धार्थलाई महारानी मायादेवीले राजदरबार फर्कने क्रममा हिडेको बाटोको अन्वेषणका
मकवानपुर, फगुन २५ । मकवानपुरको चुरीयामाई मन्दिर परिसरमा दक्षिण एसियाकै पहिलो सुरुङका परिकल्पनाकार र निर्माणकर्ता डिल्लीजंग थापाको अर्धकदको शालिक निर्माण गरिएको छ । नेपालका प्रथम सिभिल इन्जिनियर ब्रिगेडियर कर्णेल थापाको
धादिङ, फागुन २५ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा मंगलबार दुईजनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली
(सुर्खेत र ताप्लेजुङ) फागुन २५ । सुर्खेतस्थित नेकपा एमाले प्रदेश पार्टी कार्यालय र नेकपा (माओवादी केन्द्र) को नाम र साइनबोर्ड परिवर्तन गरिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)
चितवन, फागुन २५ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा एउटा वयस्क गैंडा र बाघको बच्चा मृत फेला परेका छन् । निकुञ्जको अमलटारी नारायणी नदी कलकत्ता टापुमा अन्दाजी ३० वर्षको भाले गैंडा
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुनः पार्टी एकीकरण गर्ने हो भने १५ दिन भित्र आयोगमा सम्पर्क गर्नका लागि पत्र पठाएको छ । आयोगको बुधबार बसेको
काठमाडौं, फागुन २५ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ जना पुगेको स्वास्थ्य तथा
काठमाडौं, फागुन २५ । सेयर बजार परिसुचक नेप्से २३ अंकले घटेको छ । सो अंकको गिरावटपछि परिसूचक २४६१ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि खुम्चिएको छ