Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


अब बिचौलियाबिना घर जग्गा खरिद तथा बिक्री गर्न सकिने

काठमाडौं, फागुन २६ । घर जग्गा खरिद वा बिक्रि गर्दै हुनुहुन्छ भने अब तपाईले बिचौलियालाई हार गुहार गर्नु नपर्ने भएको छ । भुमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयले

सुर्यबहादुर केसीको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं, फागुन २६ । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको महिला तथा सामाजिक समितिले प्रतिनिधिसभा सदस्य स्वर्गिय सुर्यबहादुर केसीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बुधबार सिंहदरबारस्थित समितिको हलमा बसेको महिला

खोप खरिदका लागि छुट्याएको रकमबाट ३८ अर्ब रुपैयाँ बचत गर्छु : स्वास्थ्यमन्त्री

नवलपरासी, फागुन २६ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले कोरोना खोप खरिदका लागि छुट्याएको रकमबाट ३८ अर्ब रुपैयाँ बचत गर्ने बताउनुभएको छ । पश्चिम नवलपरासीको बर्दघाटमा स्वास्थ्य बीमा कार्यक्रमको बुधबार शुभारम्भ

मुस्कानलाई मुस्लिम आयोगको सम्मान

काठमाडौं, फागुन २६ । नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ । आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने

वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य हुँदैन : उपेन्द्र यादव

काठमाडौं, फागुन २६ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य तथा सहयात्रा नहुने स्पष्ट पार्नुभयो । वर्तमान सरकारलाई सत्ताबाट हटाउने नै आफ्नो पार्टीको

आगामी दुई वर्ष ओली नेतृत्वको सरकारले काम गर्छ : झलनाथ खनाल

काठमाडौं, फागुन २६ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा

पथलैया-वीररगञ्ज सडक निर्माणको काम पाँच वर्षमा पनि पूरा भएन

बारा, फागुन २६ । बाराको पथलैयादेखि वीरगञ्ज जोड्ने व्यापारीक मार्ग निर्माणको काम पाँच वर्ष वितिसक्दा पनि पूरा हुन सकेको छैन । ठेकेदार र कर्मचारीका कारण उक्त सडकको काम ७२ प्रतीशत

डडेल्धुरामा विद्यार्थीलाई सामाजिक सञ्जालको प्रयोगबारे सिकाउँदै

डडेल्धुरा, फागुन २६ । डडेल्धुरामा प्रहरीले विद्यार्थीहरुलाई सामाजिक सञ्जालको प्रयोगबारे सिकाउन थालेको छ । सामाजिक सञ्जालको प्रयोग, साईवर अपराध, सामाजिक संजालबाट हुने विकृति लगायतका विषयमा विद्यार्थीहरुलाई सचेत गराउने उद्देश्य रहेको

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बर्दिया, फागुन २६ । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको ज्यान गएको छ । मधुवन नगरपालिका-३ स्थित सम्झना सामुदायिक वनमा बुधबार दिउँसो पाटे बाघले आक्रमण गर्दा घाँस काट्न गएकी मधुवन-३ कि

भारतीय सीमा नाकामा लागेको प्रतिबन्ध हटाउ : वीरगञ्ज महानगर प्रमुख

वीरगञ्ज, फागुन २६ । वीरगञ्जका सरोकारवालाहरुले सिमानाका थुनेर आर्थिक बिकास नहुने धारण राखेका छन् । वीरगञ्जमा बुधबार आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले पर्यटन पुर्नउत्थानका लागि सीमा नाकामा