काठमाडौं, चैत २० । मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने नेवाः पत्रकार सम्मानित भएका छन् । शुक्रबार मध्यपुर थिमिमा सम्पन्न नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा ५ जना पत्रकार
काठमाडौं, चैत २० । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्ने बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको मिडियालाई
एजेन्सी । ताइवानमा यात्रुबाहक रेल र मालवाहक ट्रक ठोक्किंदा कम्तिमा ४८ जनाको मृत्यु भएको छ । घटनामा ६६ जना भन्दा बढी घाइते भएका छन् । राजधानी ताइपेइबाट ताइतुंग शहरतर्फ गईरहेको
काठमाडौं, चैत २० । नेकपा एमालेको माधवकुमार नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान सुरु गर्ने भएको छ । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले संगठन विस्तार र
काठमाडौं, चैत २० । साहित्यकार तथा पत्रकार रुमु न्यौपानेको कथासंग्रह ‘मोक्का’ सार्वजनिक भएको छ । न्यौपानेको जन्मदिनको अवसरमा बिहीबार मोक्का सार्वजनिक भएको छ । समाजसेवी भद्रकुमारी घलेले मोक्का कथा संग्रहको
गुल्मी, चैत २० । जंगलमा लागेको डढेलोमा परेर गुल्मीमा एक बालिकाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्ला धाराखोली जङ्गलमा लागेको आगोमा परि ९ वर्षकी बालिका संगिता
काठमाडौं, चैत २० । नेपालमा पछिल्लो २४ घण्टामा १७९ जना कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, चैत २० । विश्व बैंकले कोभिड–१९ (कोरोना) विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ । कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको
काठमाडौं, चैत २० । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी
काठमाडौं, चैत २० । नेकपा एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई ब्यङ्गे गर्नुभएको छ । ‘नेकपा राम्रो हो, सूर्य चिन्ह हाम्रो हो भनेर पुष्पकमल कमरेडले