Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


नेपाल-खनाल पक्षको काठमाडौं जिल्लास्तरीय भेला सुरु

काठमाडौं, चैत २२ । नेकपा एमालेको माधव कुमार नेपाल-झलनाथ खनाल पक्षको काठमाडौं जिल्लास्तरीय भेला सुरु भएको छ । काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य लगायतले

प्रदेश सरकार र महासंघले कर्णालीमा लगानी सम्मेलन गर्ने

काठमाडौं, चैत २० । नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छा सहित महासंघका पदाधिकारीहरू र कर्णाली

सुनको भाउ उकालो लाग्यो

काठमाडौं, चैत २० । शुक्रबार पनि सुनचाँदीको भाउ उकालो लाग्यो । यस दिन पनि अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ९ सयले उकालो लागेर ८७ हजार ४

लाङटाङ क्षेत्रका होटलहरु अब १२ महिना सञ्चालन हुने

काठमाडौं, चैत २० । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटलहरु अब १२ महिना सञ्चालन हुने भएका छन् । गोसाइँकुण्ड जाने पर्यटकको सुविधाका लागि सो क्षेत्रका होटलहरु बाह्रै महिना खुल्न लागेका हुन्

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं, चैत २० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भर्खर सुरु भएको छ । दिउँसो २ बजे बोलाइएको बैठक पार्टी कार्यालय सानेपामा शीर्ष नेताहरूबीच भएको छलफलमा देउवा र पौडेलबीच नयाँ

कालोबजारी गर्नेलाई कारबाही गर्न निर्देशन

काठमाडौं, चैत २० । संसदीय समितिले बजारमा कालोबजारी गर्ने र कृतिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गर्न नेपाल सरकार मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा

कोरोनामा पनि सरकार राजस्वमै केन्द्रित : राजेशकाजी श्रेष्ठ

काठमाडौं, चैत २० । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महामारीको समयमा पनि सरकार राजस्वमै केन्द्रित भएको भन्दै जनताप्रति उत्तरदायि हुन नसकेको आरोप लगाउनुभएको छ । कोरोनाले थलिएको नेपालको

राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार छ : उद्योग मन्त्री भट्ट

काठमाडौं, चैत २० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरुलाई समाधान गर्न सरकार लागि परेको बताउनुभएको छ । शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको

दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २० भन्दा बढी घाइते

दाङ, चैत २० । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही–लमही सडक खण्डको मसोट पुल नजिक बस दुर्घटना भएको छ । घोराहीबाट लमहीतिर जादैं गरेको लु

नायिका प्रियंका कार्की गर्भवती

काठमाडौं, चैत २० । नायिका प्रियंका कार्की गर्भवती भएकी छिन् । प्रियंकाले आफु गर्भवती भएको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी छन् । प्रियंकाले गर्भवती भएको तस्बिर फेसबुक मार्फत