काठमाडौं, चैत २७ । बलात्कार मुद्दामा सफाइ पाएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दिएका छन् । आफ्ना अनुयायीसहित अदालत पुगेका गिरीले जिल्लाको आदेश
बागलुङ, चैत २७ । बागलुङको निसीखोलामा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । निसीखोला गाउँपालिका वडा नम्बर ४ ओखरेनीमा आगलागी हुँदा स्थानीय नरबहादुर क्षेत्रीको घर गोठ र नरि
काठमाडौं, चैत २७ । शेरबहादुर देउवाले आह्वान गरेको तीन दलको बैठक अहिले बसिरहेको छ । देउवा निवास बुढानिलकण्ठमा बसिरहेको बैठकमा माओवादी र जनता समाजवादी पार्टीको आधिकारिक धारणा माग्ने प्रवक्ता विश्वप्रकाश
काठमाडौं, चैत २७ । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीको योग्यता नपुगेको ठहर गरेको छ । सर्वोच्च अदालत बार एसोसिएसनले पत्रकार सम्मेलन गरि न्यायाधीश नियुक्तिको
बारा, चैत २७ । बाराको गढिमाई नगरपालिकाले नगर क्षेत्रका बासिन्दालाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेको छ । त्यसका लागि दुई जना एम्बुलेन्स चालक चौबिसैं घण्टा तयारी अवस्थामा राखिएको र
काठमाडौं, चैत २७ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २८८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ
काठमाडौं, चैत २७ । नेकपा एमालेका नेता माधवकुमार नेपालले विधान विपरीत काम गर्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको टिप्पणी गर्नुभएको छ । विराटनगर विमानस्थलमा
काठमाडौं, चैत २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । नेपाल निजामति
पोखरा, चैत २७ । पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकपको फाइनल खेल शनिबार पोखरा रगंशालामा हुँदैछ । शनिबार दिउँस २ बजे उपाधिका लागि संकटा व्याइज क्लब र पाहुना
काठमाडौं, चैत २७ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना शुक्रबार (आज) सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा