काठमाडौं, चैत २७ । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहमा विदेशी पर्यटक आउने क्रम नबढेपछि व्यवसायीहरु मारमा परेका छन् । सौराहमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी भएपछि पर्यटक आउन
चितवन, चैत २७ । नारायणी नदीमा नदीजन्य पदार्थको उत्खनन्को जिम्मा पाएको ठेकेदार कम्पनीले नदीको धारनै परिवर्तन गरेपछि विवाद भएको छ । भरतपुर महानगरपालिकाले निकालेको ठेक्कामा छनौट भएको ठेकेदार कम्पनीले नारायणी
काठमाडौं, चैत २७ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमको पुनरसंरचना गर्नुपर्ने बताउनु भएको छ । नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले
काठमाडौं, चैत २७ । निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा आफ्नो दलीय चुनाव चिन्हसहित प्रतिस्पर्धा गर्न पाउने गरी कानूनमा आवश्यक संशोधन गर्न साना पार्टीहरुले माग गरेका
काठमाडौं, चैत २७ । नेपाल र भारतबीच कोरोना (कोभिड–१९) विरुद्ध मिलेर लड्ने विषयमा छलफल भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शुक्रबार सो विषयमा टेलिफोन संवाद
दिपेन्द्र अधिकारी काठमाडौं, चैत २७ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारीको माधव नेपाल
काठमाडौं, चैत २७ । नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश कार्य समितिमा ईमेज च्यानलका पत्रकार नरेन्द्र मानन्धर खुला सचिवमा निर्वाचित हुनुभएको छ । यही चैत्र २५ गते सम्पन्न महासंघको २६ औं
काठमाडौं, चैत २७ । नेपाली कांग्रेसको आह्वानमा शुक्रबार बसेको विपक्षी तीन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको निवासमा भएको कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको
एजेन्सी । बेलायती राजकुमार फिलिपको निधन भएको छ । फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ । फिलिप बेलायती महारानी एलिजाबेथ द्धितीयका पति हुनुहुन्थ्यो । महारानीले नै
काठमाडौं, चैत २७ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उलङ्घन गरे बापत तिर्नुपर्ने जरिवाना सहज तरिकाले अनलाईन मार्फत भुक्तानी गर्न सक्ने प्रणालीको विस्तार गरेको छ । महाशाखाले शुक्रबार फोन