Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

काठमाडौं, चैत ३० । विश्व हिन्दु महासंघको कार्यालय काठमाडौंको बाँसबारीमा तोडफोड भएको छ । प्रहरीका अनुसार महासंघको कार्यालयमा तोडफोड भएको जनाएको छ । विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले कार्यालयमा

नेप्से १७ अंकले उकालो लागेर २६ सय ९१ पुग्यो

काठमाडौं, चैत ३० । शेयर बजारमा सोमबार पनि दोहोरो अंकको वृद्धि भएको छ । उतारचढाव बिच बजार परिसुचक नेप्से १७ अंकले उकालो लागेर २६ सय ९१ पुगेको छ । यसदिन

नेपाल र भारतको संयुक्त टोली महाकाली तटबन्धको निरीक्षणमा, सीमा सन्धि पालना गर्न नेपालको आग्रह

काठमाडौं, चैत ३० । महाकाली नदीमा भारतले एकतर्फी रुपमा बनाइरहेको तटबन्धको दुबै देशको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन् । दुबै देशबाट पाँच/पाँच सदस्यीय नापी प्राविधिकको टोलीले भारतले बनाइरहेको तटबन्धको

रुपन्देहीमा गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण

रुपन्देही, चैत ३० । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५० रुपैंयाँ

ओलीको निर्णय नसच्चिएसम्म समानान्तर गतिविधि रोकिन्न : नेपाल समूह

काठमाडौं, चैत ३० । नेकपा एमालेको माधवकुमार नेपाल समूहले यही चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित राजनीतिक प्रस्तावलाई संशोधनसहित मातहतका कमिटीमा पठाएको छ । उक्त प्रस्तावमा

बैशाख ५ गते बस्दै कांग्रेस बैठक

काठमाडौं, चैत ३० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी बैशाख ५ गते बस्ने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार बिज्ञप्ती जारी गर्दै सोमबारका लागि बोलाइएको बैठक स्थगित

कोरोनाबाट एकैदिन १३ जनाको मृत्यु

काठमाडौं, चैत ३० । नेपालमा पछिल्लो २४ घण्टामा ४९६ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या २ लाख ८० हजार ५२४ पुगेको छ । ४ हजार ३७८

हेटौंडामा करेन्ट लागेर दम्पत्तीको मृत्यु

हेटौंडा, चैत ३० । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनकी ३० वर्षीया श्रीमती अन्सु पाख्रिन

खाद्य कम्पनीले ५ हजार टन गहुँ किन्दै

काठमाडौं, चैत ३० । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाँच हजार टन गहुँ खरिद गर्ने भएको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार कम्पनीले किसानबाट गहुँ खरिद गर्न लागेको हो

सुनचाँदी व्यवसायीको हत्या भएकोमा गंभिर आपत्ति

काठमाडौं, चैत २९ । सुनचाँदी व्यवसायीको हत्या भएकोमा सुन चाँदी व्यवसायीले गंभिर आपत्ति जनाएका छन् । व्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन उनीहरुले सरकारसंग आग्रह गरेका छन् । सुनचाँदी ब्यवसायी प्रदिप विश्वकर्माको