Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


सर्लाहीमा संक्रमितको संख्या बढ्दै, आईसीयु र भेन्टिलेटरको अभाव

सर्लाही, बैशाख २ । सर्लाहीमा कोरोना संक्रमितको संख्या बढिरहे पनि यसको रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी गरिएको छैन । जिल्लाका अस्पतालहरुमा आईसीयु तथा भेन्टिलेटरको समेत व्यवस्था छैन । सबै

बेवारिसे शवको बायोमेट्रिक र डिएनए सङ्कलनपछि मात्रै शव व्यवस्थापन गर्न निर्देशन

काठमाडौं, बैशाख २ । प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिले बेवारिसे शवको बायोमेट्रिक (औंठाछाप) र डिएनए नमुना सङ्कलन भएको एकिन भएपछि मात्रै शव व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

हरिद्वार कुम्भमेलामा सहभागी २१ सयमा कोरोना, पूर्वराजारानी सकुशल

काठमाडौं, बैशाख २ । भारतको उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेलामा सहभागी भएकाहरुमा कोरोना भाइरसको महामारी देखिएको छ । उत्तराखण्डको कोभिड १९ टेष्ट कन्ट्रोल रुमका अनुसार पाँच दिनको अवधिमा अहिलेसम्म सहभागी भएकामध्ये

दिल्लीमा कर्फ्यू

एजेन्सी । दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ लगाइएको छ । विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । दिल्लीमा पाँच हप्तामा कोरोना सङ्क्रमितको संख्या २५ गुणाले बढेपछि

थप ५३४ संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं, बैशाख २ । नेपालमा कोरोनाका थप ५ सय ३४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षणबाट ४ सय

अब हेलिकप्टरबाटै हलेसी र पाथिभरा दर्शन गर्न पाइने

सुनसरी, बैशाख २ । हेलिकप्टरबाट पर्यटकीय शहर सुनसरीको धरानदेखि खोटाङ्को हलेसी महादेवको मन्दिर र ताप्लेजुङको पाथिभरा दर्शन गराईने भएको छ । नयाँ बर्ष २०७८ को अवसरमा धरान होलिडेज प्रालीले आन्तरिक

चोरीका २६ वटा मोटरसाइकल सवारी धनीलाई हतान्तरण

काठमाडौं, बैशाख २ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न ठाउँबाट हराएका २६ वटा मोटरसाइकल फेला पारी बिहीबार सम्बन्धित सवारी धनीलाई हतान्तरण गरेको छ । सादा पोसाकमा खटिएका ट्राफिक प्रहरी टोलीे

उदयपुरगढीमा खानेपानीको अभाव कायमै

उदयपुर, बैशाख २ । उदयपुरगढीमा खाने पानीको अभाव कायमै छ । वि.स. २०५२ सालदेखि खानेपानीको साना–मझौला आयोजना संचालन भए पनि पानीको समस्या समाधान हुन सकेको छैन । २०७२ सालमा खानेपानी

नयाँ वर्षमा सर्लाहीका पर्यटकिय क्षेत्रहरु भरीभराउ

सर्लाही, बैशाख १ । नयाँ वर्षमा सर्लाहीका विभिन्न पर्यटकिय क्षेत्रहरु भरीभराउ भएको छ । नयाँ वर्षमा पारिवारीक तथा सामूहिक वमनभोज लागि घुम्न जानेहरुले गर्दा सर्लाहीको पर्यटकिय क्षेत्रहरु भरीभराउ देखिएको हो

गोसाईकुण्ड जाने केबलकार निर्माण छिट्टै हुन्छ : वनमन्त्री आले

रसुवा, बैशाख १ । वनमन्त्री प्रेम बहादुर आलेले गोसाईकुण्ड जाने केबलकारको छिट्टै थालनी हुने बताउनु भएको छ । धुन्चेमा बुधबार आयोजित भलिबल तथा फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले गोसाइँकुण्डमा केबलकार