Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


सर्वोच्चले बैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण र कोभिड सम्बन्धित रिटको मात्र सुनुवाइ गर्ने

काठमाडौं, बैशाख १४ । कोरोना महामारीले विकराल रुप लिन थालेपछि सर्वोच्च अदालतसहित मुलुकभरका अदालतको न्याय सेवा प्रवाह संकुचन गरिएको छ । सर्वोच्च अदालतको मंगलबारको पूर्ण बैठकले यही बैशाख १५ गतेदेखि

दिल्लीमा पार्कहरुमा शवदाह गृह निर्माण हुँदै

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमितबाट बढ्दो मृत्यु दरका कारण दाहसंस्कार गर्ने ठाउंको चरम अभाव देखिएको छ । शव जलाउने ठाउँको अभाव भएपछि सार्वजनिक पार्कहरुमा समेत शवदाह गृह

तनहुँमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, १७ जना घाइते

तनहुँ, बैशाख १४ । तनहुँको रिसीङ गाउँपालिका–१ धारापानीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका वडा नम्वर ५

आईसियू, भेन्टिलेटर र अक्सिजनको अभाव तत्काल व्यवस्था गर्न स्वास्थ्य समितिको आग्रह

काठमाडौं, बैशाख १४ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना संक्रमितको संख्या बढेसँगै आइसियू, भेन्टिलेटर र अक्सिजनको अभाव भएको भन्दै त्यसको तत्काल व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराएको छ ।

जलबीरे पुल सञ्चालनमा

चितवन, बैशाख १४ । नारायणगढ–मुग्लिङ सडक खण्डमा निर्माण भएको जलबीरे पुल संचालनमा आएको छ । पुल निर्माणको काम सम्पन्न भएसँगै सवारी गुड्न थालेका छन् । निर्माण सम्पन्न भएपछि पुलको भारवहन

सार्वजनिक यातायात सञ्चालनमा राेक लगाउने निर्णयप्रति व्यवसायी असन्तुष्ट

काठमाडौं, बैशाख १४ । सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको

जापानमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै

एजेन्सी । जापान सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक गरेको तथ्यांकमा संक्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको छ । त्यहाँ सङ्क्रमणको घोषणा गरेपछिको दोस्रो दिनमै

धरानमा खानेपानीको हाहाकार

सुनसरी, बैशाख १४ । धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार हुँदा दैनिक जनजिवन कष्टकर बनेको छ । प्रदेश १ कै दोस्रो ठूलो शहर धरानका सर्वसाधारण खानेपानी अभावका कारण काकाकुल बनेका छन् ।

नेप्सेमा एकाएक हरियाली, एकैदिन १ सय अंकले उकालो लाग्यो

काठमाडौं, बैशाख १४ । शेयर बजारमा मंगलबार एकाएक युटर्न आयो । पछिल्ला २ दिन पहिरो गएको बजारमा यस दिन एकाएक चमक आएको हो । उतार चढावबीच बजार परिसूचक नेप्से झण्डै

निषेधाज्ञाको समयमा हुने घरेलु हिंसा न्यूनीकरण लागि प्रवन्ध मिलाउन समितिको निर्देशन

काठमाडौं, बैशाख १४ । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको