Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


आट नभएका, नबुझेका र भित्रैबाट मन मरेका मान्छेले देश चलाएका छन् : डा. अनुप सुवेदी (अन्तवार्ता )

काठमाडौं, बैशाख १८ । नेपालमा कोरोना संक्रमण तिव्र रुपमा बढिरहेको बेला सरकारले संक्रमितको उपचार गर्न सक्ने अवस्था नरहेको बताएपछि त्यसको चौतर्फी विरोध भएको छ । संक्रमणलाई बेलैमा नियन्त्रण गर्नुको सट्टा

कोरोना उपचार प्रभावकारी बनाउन कांग्रेसको माग

कास्की, बैशाख १८ । नेपाली कांग्रेस कास्कीले जनताका लागि तत्काल कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग गरेको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको जिल्ला पदाधिकारी, क्षेत्रीय

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ प्रधानमन्त्रीलाई भेट्न काठमाडौं

काठमाडौं, बैशाख १८ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव अलपत्र परेको बेला मुख्यमन्त्री गुरुङ भने काठमाडौं आइपुग्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाएको

आइतबारदेखि उपत्यकामा निषेधाज्ञा थप कडा हुने

काठमाडौं, बैशाख १८ । आइतबारदेखि उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

सरकार आफ्नो दायित्वबाट पन्छिन मिल्दैन : चिकित्सक संघ

काठमाडौं, बैशाख १८ । सरकारले अस्पतालमा राखेर कोरोना संक्रमितको उपचार गर्न नसकिने अवस्था आएको बताएपछि नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नागरिक स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर १५ हजार पुर्‍याउने घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सन्देश दिदै प्रधानमन्त्री ओलीले

नयाँ सरकार गठनको सम्भावना कमजोर

अक्कल कुँवरकाठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तत्काल नयाँ विकल्प तयार नहुने भएको छ । संसदमा अविश्वासको प्रस्ताव लगेर ओली सरकार अपदस्थ गर्ने प्रयासमा लागेका

सर्लाहीका सबै व्यवसायीहरुले मास्क लगाउनपर्ने

सर्लाही, बैशाख १८ । सर्लाहीमा व्यवसायीहरुले मास्क लगाउनुपर्ने तथा व्यवसायीक स्थल सुरक्षित राख्ने बारे जनचेतना फैलाउन सुरु गरिएको छ । शनिबार बिहान ईश्वरपुर उघोग वाणिज्य संघको आयोजनामा सुरक्षीत तरिकाले व्यवसाय

थप ५७६३ संक्रमित, १९ जनाको मृत्यु

काठमाडौं, बैशाख १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । पछिल्लो २४

काभ्रेमा आइतबारदेखि निषेधाज्ञा

काभ्रे, बैशाख १८ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार बैशाख १९ गते राती १२ बजेबाट लागु हुने गरी एक हप्ता निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै