Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


अक्सिजन प्रयोग सम्बन्धी मापदण्ड

काठमाडौं, बैशाख २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने कोरोनाका विरामीलाई प्रतिदिन औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने जनाएको छ । मन्त्रालयले मेडिकल अक्सिजन

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि यस्तो छ अंकगणित

अक्कल कुँवरकाठमाडौं, बैशाख २४ । आगामी जेठ ६ गतेका लागि तोकिएको बाग्मती प्रदेशमा रिक्त रहेको एउटा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि तीन जनाको उम्मेद्वारी परेको छ । सत्तारुढ नेकपा एमालेका तर्फबाट

केही दिनभित्रै संक्रमितका लागि ‘डोर टु डोर’ स्वास्थ्य सेवा सञ्चालन हुन्छ : सञ्चारमन्त्री

काठमाडौं, बैशाख २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले केही दिनभित्रै कोरोना संक्रमितका लागि डोर टु डोर स्वास्थ्य सेवा सञ्चालन गर्ने बताउनुभएको छ । छैटौ पत्रकारिता दिवसका अवसरमा आज

संसद सचिवालयमा स्वाब संकलन गरिएका मध्ये १४ जना सांसदसहित कर्मचारी, सुरक्षाकर्मी र पत्रकार संक्रमित

काठमाडौं, बैशाख २४ । संघीय संसद भवनमा स्वाव दिएका ६१३ जनामध्ये ६५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १४ जना सांसद छन् भने बाँकी ५१ जना सचिवालयका कर्मचारी, सुरक्षाकर्मी

निजी क्षेत्रलाई ५ गुणा बढी मूल्यमा कोरोना खोप खरिदको अनुमति

प्रज्ञा तिमल्सिनाकाठमाडौं, बैशाख २४ । कोरोना भाइरस विरुद्धको खोप खरिदमा विचौलिया प्रवेश गरेको खबर सार्वजनिक भईरहेको बेला सरकारले निजी क्षेत्रलाई खोप खरिदको अनुमति दिएको छ । औषधि व्यवस्था विभागले निकै

विवाहमा सहभागी २५ जनामा कोरोना पुष्टि

बागलुङ, बैशाख २४ । बागलुङको बडिगाड गाउँपालिका ४ जलजलाका २५ जनामा कोराना संक्रमण पुष्टि भएको छ । संक्रमति भएका अधिकांश केही दिन अगाडी सोही गाउँमा भएको एउटा विवाह समारोहमा सहभागी

दाङमा एक साता लकडाउन थपियो

दाङ, बैशाख २४ । दाङमा पनि एक साता लकडाउन थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रवार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो

गुल्मीमा जेठ ४ गतेसम्मका लागि लकडाउन थपियो

गुल्मी, बैशाख २४ । गुल्मीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर समुदाय स्तरमा फैलने क्रम बढ्दै गएपछि लकडाउनको अवधि बढाएर जेठ ४ गतेसम्म पुर्याइएको छ । गत शनिबारदेखि लागू गरिएको लकडाउनको

काठमाडौं उपत्यकामा ३४ हजार ६२१ जना सक्रिय संक्रमित

काठमाडौं, बैशाख २४ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको महामारी भयावह स्थितिमा पगेको छ । शुक्रबार देशभर ९ हजार १ सय ९६ संक्रमित थपिएकामा काठमाडौं उपत्यकाका मात्र ४ हजार १ सय

थप ५० जनाको मृत्यु, ९ हजार १९६ जना संक्रमित

काठमाडौं, बैशाख २४ । नेपालमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ९ हजार १ सय ९६ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९ सय ८७